स्वास्थ्य

    Showing ५१-६० of १०३ items.
  • अक्सिजन पाइप झिकेपछि रामबती यादवको मृत्यु

    जिवछ उदासी लहान, चैत २९ गते । लहान –३ स्थित रहेको सप्त ऋषि अस्पतालमा उपचार गराइरहेकी सखसवानन्कारकटि गाँउपालिका –२ सोठियाइनकी ४३ वर्षिया रामबती यादवको आइतबार विहान अस्पतालबाट बाहिर लैजाने क्रममा नाकमा जोडिएको अक्सिजन पाइप उपचारमा रहेको चिकित्सकले झिकेको केहि बेरमै मृत्यु भएको थियो ।मृतकका पति श्याम चन्द्र यादव वैदेशिक रोजगारीको क्रममा साउदीमा रहेकोले चैत २६ गते एम्बुलेन्समा ज्वाई रामलोचन यादव सहित आफन्तहरु उपचारको लागि रामबतीलाई लहान स्थित सप्तऋषि अस्पतालमा ल्याएको थियो । एकासी ग्यास बढेर वेहोस भएपछि एम्बुलेन्समा ल्याएर अस्पतालमा भर्ना गराएको ज्वाई राम लोचन यादवले जानकारी दिँदै दुई

    • प्रकाशित मितिः चैत्र २९, २०७७
    • १,०७७ पटक पढिएको
    • समृद्धिपथ
  • फाइनल खेलमा एकको बिरुद्ध तीन गोलले झापा दमक भेट्रान विजयी

      जिवछ उदासी लहान, सम्पन्न लहान भेट्रान कप फुटवल प्रतियोगिता झापा दमक भेट्रान टिमले मोरङग बिराटनगर युनाइटेड भेट्रान टिमलाई एकको विरुद्ध तीन गोलले जीत हात पार्दै प्रथम पुरस्कार प्राप्त गरेको छ । हिम कस्तुरी युवा क्लव र कस्तुरी युवा कल्व लहानले आयोजना गरेको भेट्रान कप फुटवल प्रतियोगिताको अन्तिम दिन शनिबारको खेलमा मध्यान्तरभन्दा अगाडि विराटनगरले एक गोल गरेर खाता खोलेको केहि बेरमै झापाले दुई गोल गरेर अग्रता हासिल गरेको थियो । मध्यान्तरपछि फेरि झापाले एक गोल गर्न सफल भएको थियो । अन्तिम खेलमा बिराटनगरको तर्फबाट निलो जर्समी रहेको ११ नम्बरको खेलाडी सरोज कुमार श्रेष्ठले गोल गर्नु भएको थियो भन

    • प्रकाशित मितिः चैत्र १४, २०७७
    • १,३४३ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा निःशुल्क पाठेघर जाँच स्वास्थ्य शिविर सुरु

    जिवछ उदासी, लहान । लहान नगरपालिका स्वास्थ्य शाखाबाट निःशुल्क स्वास्थ्य शिविर बुधबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने शिविरमा दुई सय जना महिलाहरुको उपचार हुने स्वास्थ्य शाखा लहानले जनाएको छ । लहान–५ मा अवस्थित होमियोपैथिक अस्पतालमा बुधबार शिविरको उदघाट्न गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो, ‘हाम्रो लहान, समृद्ध लहानको सपना सकार पार्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौ ।’लहानका कृषि शाखाबाट प्लान्ट शिविर पशु शिविर र स्वास्थ्य शाखाबाट आँँखा शिविर सम्पन्न गरेर पाठेघर सम्बन्धी शिविर सात दिनसम्म विभिन्न स्थानमा सञ्चालन हुन गइरहेकोले यसबाट गरीव दलित विपन्न

    • प्रकाशित मितिः चैत्र ११, २०७७
    • ९२२ पटक पढिएको
    • समृद्धिपथ
  • आधुनिक शौचालय निर्माण सम्पन्नपछि विद्यालयलाई हस्तान्तरण

    जिवछ उदासी वाटरएड नेपाल र दलित जन कल्याण युवा क्लव लहान –१० को संयुक्त साझेदारीमा संचालित विकन परियोजना अन्तर्गत आधुनिक सुविधासम्पन्न शौचालय मर्मत निर्माणपछि लहान –१० स्थित रहेको श्री जनता आधारभूत विद्यालय बैरियागुँदीगाँउलाई एक औपचारिक कार्यक्रमबिच हस्तान्तरण गरेको छ । नौ लाख पन्ध्र हजार सात सय उन्नाईस रुपैयाँको लागतमा सम्पन्न सुविधा सम्पन्न शौचालय हस्तान्तरण कार्यक्रममा दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेश विसुन्केले विद्यालयको भौतिक संरचनाको लागि यत्रो सहयोग गरेर राम्रो कार्यमा लगानी गरेको अनुभूति भएको खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘विद्यालयमा शौचालय निर्माण भए

    • प्रकाशित मितिः चैत्र १०, २०७७
    • ७९४ पटक पढिएको
    • समृद्धिपथ
  • बालबालिकाहरुको आँखा सुरक्षाको लागि शिक्षकहरुलाई सचेतना

    जिवछ उदासी लहान,चैत ६ गते । लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले विद्यालयका बालबालिकाहरुको आँखा सुरक्षाको लागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ‘रीच’ कार्यक्रम अन्तर्गत साम्दायिक विद्यालयका ३० जना शिक्षकहरुलाई सचेतना गराएको हो । (६–८) वर्ष उमेर समूहका बालबालिकाहरुको आँखाको सुरक्षाको लागि शिक्षक शिक्षिकाहरुको भूमिका महत्पूर्ण रहेकोले विद्यालय स्तरीय कार्यक्रम संचालन भइरहेको कार्यक्रम संचालक चिकित्सक विवश राणा र तीर्थ कुमार सिंहले जानकारी दिनुभयो । उहाँहरुको अनुसार टेढो आँखा ,दृष्टिदोष, मोतिविन्दु र जलबिन्दु लगायतका आँखाका

    • प्रकाशित मितिः चैत्र ६, २०७७
    • ७२६ पटक पढिएको
    • समृद्धिपथ
  • आँखा उपचार शिविर लगतै दोश्रो चरणमा पाठेघरसम्बन्धी निःशुल्क शिविर : नगरप्रमुख साह

    जिवछ उदासी लहान,फागुन २८ गते । लहान नगरप्रमुख मुनि साहले आँखाका विरामीहरुको निःशुल्क उपचार एकदिने शिविर सम्पन्न सम्पन्न भएपछि दोश्रो चरणमा पाठेघर सम्बन्धी शिविर सञ्चालनमा आउने बताउनु भएको छ । विलट साह रौनियार होमियोपैथिक अस्पताल लहान–५ मा एक दिवसीय आँखा उपचार शिविरलाई उदघाट्न गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो । स्वास्थ्य नागरिकबाट मात्रै हाम्रो ‘लहान, समृद्ध लहान’को नारा सम्पन्न हुने भएकोले लहान नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको प्रमुख साहले प्रष्टयाँउदै भन्नुभयो,‘लहान नगरपालिकामा रहेको सगरमाथा चौधरी आँखा अस्पतालले गरिरहेको उपचारबाट अन्य द

    • प्रकाशित मितिः फाल्गुन २८, २०७७
    • ६७० पटक पढिएको
    • समृद्धिपथ
  • स्वास्थ्य क्षेत्र प्राथमिकतामा : नगरप्रमुख साह

    जिवछ उदासी नगरवासीको स्वास्थ्य जाँच र उपचार सहज रुपमा पाउन उद्येश्यले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान नगरपालिका–१ मा नव निर्मित आयुर्वेदिक अस्पताललाई उद्घाट्न गर्दै यस्तो बताृनु भएको हो । उहाँले भननुभयो,‘ स्वास्थ्य सेवाविना हाम्रो लहान, समृद्ध लहानको नारा कार्यान्वयन हुन सक्दैन । यस औषधालयलाई निकट भविष्यमै लहान नगरपालिकाले अस्पतालमा बदलिने छ । आयुर्वेदिक, होमियोपैथिक र एलोपैथिकबाट लहानवासीलाई भरपुर स्वास्थ्य सेवा उपलब्ध गराउने छौ । लहान नगरपालिकाको २४ मध्ये २२ वटा वडामा स्वास्थ्य केन्द्र निर्माण कार्य अघि बढिरहेक

    • प्रकाशित मितिः फाल्गुन ५, २०७७
    • ८३४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘स्वास्थ्य सेवा सहज भए मात्रै समृद्ध लहान हुने’

    जिवछ उदासीलहान,पुस १७ गते । ‘हाम्रो लहान समृद्ध लहान’को नारा हरेक सार्वजनिक मञ्चहरुमा जनप्रतिनिधिहरुबाट अभिव्यक्त भइरहेका छन् । यस नारालाई सफल बनाउन विभिन्न क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता भएपनि स्वास्थ्य सेवालाई सहज बनाउन सकेमात्रै नारा कार्यान्वयन हुने लहान नगरप्रमुख मुनि साहले जोड दिनु भएको छ । अन्तराष्ट्रिय वर्ष २०२१ के पहिलो दिन विहानै लहान नगरपालिका–५ खुटि किनारमा रहेको सार्वजानिक जग्गामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण कार्यलाई शिलान्यास गर्दै यस्तो बताउनु भएको हो । चुनावको समयमा नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा हुनै लागेको नगरप्रमुख साहले भन्दै

    • प्रकाशित मितिः पुष १७, २०७७
    • ६४७ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल औषधि व्यवसायी संघ प्रदेश २ को अध्यक्षमा शिवनाथ सिंह निर्वाचित

    फिरोज सिद्दीकी, सिरहा । नेपाल औषधि व्यवसायी संघ प्रदेश नम्बर २ को प्रथम प्रादेशिक अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशनबाट शिवनाथ सिंहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा राकेश कुमार साह, थोक उपाध्यक्षमा सुमन कुमार कयाल, खुद्रा उपाध्यक्षा विनोद चन्द्र देव, महासचिवमा पप्पु कुमार झा, कोषाध्यक्षमा सुनिल लखोटिया, सचिवमा नन्दलाल प्रसाद साह, उपकोषाध्यक्षमा मानव राजपाल चयन भएका छन् । त्यस्तै, सदस्य आयात/खुद्रामा निरंजन प्रसाद साह र सुनिल कुमार, महिला सदस्यमा मन्दीरा भट्टराई, सदस्य खुद्रामा प्रमोद कुमार यादव

    • प्रकाशित मितिः पुष १२, २०७७
    • १,४४२ पटक पढिएको
    • समृद्धिपथ
  • मौसम परिवर्तन भएसंगै रुघा, खोकीबाट ग्रसित हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

    मौसमको परिवर्तनसंगै शरीरमा विभिन्न खाले परिवर्तन देखिन्छ। अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन्। रुघा, खोकी हुँदा अपनाउने घरेलु उपायहरु ः मनतातो नुन पानीले मुखकुल्ला गर्ने, धेरै अमिलो खानेकुरा नखाने, अधिक मात्रामा पानी पिउने अनि भिटामीन सी युक्त खाना खाने, पौष्टिक तथा सन्तुलित भोजन गर्ने, सागसब्जीको सुप, खिचडी, दाल र झोलयुक्त खानेकुरा प्रसश्त खाने गर्नुहोस । त्यस्तै अदुवा र मह राखेर चिया ख

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • ३८६ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A