समाज

    Showing ३५१-३६० of ८५३ items.
  • इजरायलको चेतावनीः ११ लाख गाजाबासी बाहिर निस्क, राष्ट्र संघले भन्यो, ‘परिणाम भयावह हुने देखियो’

    तेल अभिभ, २६ असोज । इजरायल र हमासबीच जारी युद्धको शुक्रबार सातौँ दिन भए पनि अहिले शान्तिको सम्भावना कतै देखिँदैन । यसको विपरित लगातार बढ्दो इजरायली सेनाले प्यालेस्टिनी समूहलाई ‘मेटाउने’ कुरामा अडिग रहेको इजरायली सरकारले जुनसुकै बेला जमिन आक्रमण गर्न सक्ने जनाएको छ । इजरायलले ११ लाख गाजाबासीलाइ २४ घन्टा भित्र बाहिर निस्कन भन्दै नभए मृत्युका लागि पर्खिन चेतावनी दिएकाे छ भने इजरायलकाे साे चेतावनी पछि संयुक्त राष्ट्र संघले भनेकाे छ, ‘परिणाम भयावह हुने देखियो, यसलाइ इजरायलले राेक्नु पर्छ ।’ यसैबिच शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले बिहीबार तेल अभिभ

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ३१६ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानमन्त्रीद्धारा रेशम चौधरीको ‘धरातल’ विमोचन

    काठमाडौं, २५ असोज। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ।  वुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताव विमोचन गरेका हुन्। प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजार स्थित कारागारमा लेखेका हुन्। उनको नयाँ पुस्तक ‘धरातल’ असोज २४ (हिजो) देखि बजारमा आएको छ।  पुस्तक विमोचन पश्चात प्रधानमन्त्री प्रचण्डले चौधरी बहुआयामिक व्यक्तित्व भएको भन्दै प्रशंसा गरेका थिए।  ‘मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीब

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ४८३ पटक पढिएको
    • समृद्धिपथ
  • बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

    पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ ईस्ट एक्सप्रेस पटरीबाट खसेको छ । टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् ।  दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् ।  तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।  यो ट्रेन दिल्लीबाट कामाख्या जाँदै थियो।  

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ४३० पटक पढिएको
    • समृद्धिपथ
  • प्रहरीले गोदाममा छापा हानेको भन्दै महेन्द्रनगर बजार बन्द

    धनगढी, २५ असोज । प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन्। घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघले भने कुनै पनि धारणा सार्वजनिक गरेको छैन। व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न समेत गरिरहेका छन्। प्रहरीले गत शुक्रबार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हानेको थियो। ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो। सरकारले

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ६२२ पटक पढिएको
    • समृद्धिपथ
  • करिब सात किलो चाँदीसहित एक पक्राउ

    बनेपा, २५ असोज । काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका-८ सिनागालबाट करिब सात किलो चाँदीको सिक्कासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार शराफको साथमा ३ वटा पोकामा चाँदी जस्तो देखिने सेतो धातुको सिक्कालगायतको गरगहना फेला परेपछि नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ४७५ पटक पढिएको
    • समृद्धिपथ
  • अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

    काठमाडौं, २५ असोज । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ।  विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा पटक-पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्र

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ५४२ पटक पढिएको
    • समृद्धिपथ
  • बझाङमा पुनः ५.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६.३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ४६१ पटक पढिएको
    • समृद्धिपथ
  • जितिया पर्व मनाउन प्रदेश स्तरीय विदाको माग

      जीवछ उदासी लहान,असोज २० गते । मधेश प्रदेशमा जितियापर्व मनाउन प्रदेश स्तरीय सार्वजानिक विदा हुनेपर्ने मधेशी समुदायका अगुवाहरुले माग गरेका छन् । मधेशका कुनै खास जातिको पर्वको रुपमा मात्रै सीमित नभएर साझा पर्वको रुपमा मनाउने गरेकोले सार्वजानिक विदा हुनुपर्ने माग उठिरहेको छ । आश्विन महिनाको कृष्ण अष्ठमीमा मनाउने जितिया पर्व तराई मधेशका जिल्लाहरुमा सन्तानको सुस्वास्थ्य र दीर्घ जीवनको लागि २४ घण्टा उपवास गरेर मनाउने यो पर्व मधेशमा रहेका थारु, दलित ब्रम्हण लगायत सबै समुदायको महिलाले कठोर उपवास बसेर मनाउँदै आइरहेका छन् । यस पर्वलाई मधेश प्रदेश सरकारले महत्व नदिइनु चिन्ताको विषय भएको पूर्वम

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ५७९ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार उद्योग ब्यापार संघद्वारा गल्ती स्विकार, अनुगमनकारी र व्यवसायी बीच सहमति

    सुरेश राय, सिरहा । सिरहाको गोलबजारमा हिजो बुधबार अनुगमनका क्रममा भएको विवाद सहमतिमा टुंगिएको छ । अनुगमनटोली र व्यवसायीहरु बिच भएको बिबाद आज जिल्ला प्रशासन कार्यलय सिरहामा सहमती भएको हो । बजार अनुगमन गर्ने क्रम्मा अनुगमनकारी र व्यवसायीहरु बिच भएको बिबाद आज जिल्ला प्रशासन कार्यलय सिरहामा दुई पक्षबिच बर्तामा सहमती भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पान्डेले जान्कारी दिनुभयो । यता, घरेलु तथा साना उद्योग कार्यलय लहानका प्रमुख दिपेन्द्र यादबले भने, दुई पक्ष बिच भएको बर्तामा उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष बिजय साहले आफुहरुबाट गल्ती भएको भन्दै गल्ती स्विकार गरेपछी सहमती भएको जनाए । प्रमु

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ७०२ पटक पढिएको
    • समृद्धिपथ
  • पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

    लहान । जनआस्था साप्ताहिकका पत्रकार सन्तोष बराइलीमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाको ध्यानाकर्षण भएको जनाएको छ। गत असोज १३ गते साँझपख पत्रकार शम्भु यादवसँग ‘कान्छा होटल’ मा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्थानीय सर्वसाधारणसँग स्थापित सम्बन्ध र साधारण जीवनशैलीबारे कुराकानी भइरहँदा प्रेस युनियन नेपाल, सिरहाका अध्यक्ष भरत जर्घामगरले बराइलीमाथि दुर्व्यवहार गरेको महासंघ सिरहा शाखाले जनाएको हो । महासंघले स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुर्व्यहार गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्र

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ७४८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A