समाज

    Showing ५७१-५८० of ८५३ items.
  • पारिवारिक कलह सुल्झाउन चाहन्छौ : सुरुज यादव

    जिवछ उदासीभगवानपुर गाँउपालिकाका–१ भगवानपुरका सुरुज यादवले पारिवारिक कलहलाई सुल्झाउन चाहेको बताउनु भएको छ । कलह सुल्झाउन पत्रकारहरुले सत्य तथ्य लेखेर सहयोग गरि दिन पनि आग्रह गर्नु भएको छ । लहान स्थित सरगम रेडियोमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस्तो आग्रह गर्नभयो । उहाँले भन्नुभयो,मेरो पिता गौरी शङकर यादव, जय प्रकाश यादवको पिता शिब शङकर यादव र राम शङकर यादव तीन दाजुभाई पारिवारिका कलह हटाउन पटक–पटक समाजमा बस्न खोजेपनि जय भाई जय प्रकाश यादव समाजमा बस्न नमानेर निहुँ खोज्ने काम गरिरहेको छ । कान्छो काका रामशङकर यादव (नेताजी) लाई बदनामी गराउन उक्साहटमा परेर यस्तो गरिरहेकोले यस समस्याला

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • १,२३४ पटक पढिएको
    • समृद्धिपथ
  • लाखौ रकम ठगी गर्ने राम शङकर यादवमाथि पीडितहरुद्वारा कारवाहीको माग

    जिवछ उदासी लहान–४ मा घर भएका राम शङकर यादवले लाखौ रकम ठगी गरेकोले रकम असूलीको लागि प्रहरी प्रशासनले नियणत्रणमा लिई कारवाही गर्नुपर्ने पीडितहरुले माग गरेका छन् ।लहान–२४ की ७० वर्षिय टुनटुन देवी साह हलुवाई,लहान–१० की मैनादेवी राम,लहान–२३ का अमिरका गिरी नर्घो सप्तरीकी ललिता देवी साह, लहान –१९ का मो नाजिर राइनले पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । विधवा वृद्ध भत्ता सहित जम्मा गरेकी दुइ लाख पाँच हजार पटक –पटक गरी ट्याक्टर निकाली दिइने आश्वासन दिएर ठगी गरेको रुदै टुनटुन देवीले पीडा पोख्नुभयो । छोरा राजलाल यादवसँग चिनजान भएपछि घरायसी सम्बन्ध बनाएर सुरुमा आ

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • २,२९६ पटक पढिएको
    • समृद्धिपथ
  • तराई मधेसमा चौरचन पर्व मनाइँदैछ

    लहान । तराई मधेसका जिल्लाहरूमा आज चौरचन पर्व मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मधेसको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टीको आधार मानिएको छ । यही विश्वासले मधेसी समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्यरूपले विचार गर्ने चलन रहेको छ । मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आर

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ६५५ पटक पढिएको
    • समृद्धिपथ
  • आत्महत्याको घटना रोकथामका लागि साझा पलहको आवश्यकतामा जोड

    रामभरोसी महतो, लहान । जिल्लामा बढ्दो आत्महत्याको घटना रोकथामको लागि साझा पहलको आवश्यकता रहेको सरोकारवालाले जोड दिएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा शुक्रवार लहानमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो आवश्यकतामा जोड दिएका हुन् । लहान नगरपालिका, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा र महिला मानवअधिकार रक्षक सञ्जाल सिरहाले समग्र जन उत्थान केन्द्र लहान, ओरेक नेपाल, मुिक्त नेपाल, कोशिष नेपाल, दलित जन कल्याण युवा क्लव, इन्सेक, सिएमसी नेपालको सहकार्यक्रमा लहान नगरपालिकाको सभा हलमा शुक्रवार आयोजित आत्महत्या रोकथामका लागि सरोकारवालको भूमिका विषयक अन्तरक्रिया क

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ४६६ पटक पढिएको
    • समृद्धिपथ
  • गुणस्तरीय शिक्षाको लागि एकता र सहकार्य आवश्यक : उपप्रमुख सरियार कुमारी चौधरी

    जिवछ उदासी लहान नगरपालिकाका सामुदायिक विद्यालयको सुधार र गुणस्तरीय शिक्षा प्रधान गर्ने आधार निर्माणको लागि शिक्षा शाखाले अघि बढाएका योजनाहरु सफल बनाउन सबैको सहयोग र सहकार्यको आवश्यक्ता रहेको लहान नगरउप्रमुख सरियार कुमारी चौधरीले बताउनु भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवस २०२१ को अवसरमा गुणस्तरीय शिक्षाको लागि हाम्रो भूमिका विषय सम्बाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘हाम्रो लहान, समृद्ध लहान’को नारा शिक्षाको जग बजबूत नभई सफल हुनै सक्दैन । शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन आवश्यक देखिएको छ । सहकार्य र एकताको माध्यमबाट लहानकोसामुदायिक विद्यालयहरुको स

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • ८९७ पटक पढिएको
    • समृद्धिपथ
  • साइकल वितरणले छात्राहरु उच्च शिक्षाको लागि उत्साहित

    जिवछ उदासी। प्रदेश–२ मुख्यमन्त्री ‘बेटी पढाऔ, बेटी बचाऔ’ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रमले छात्राहरुहरु उच्च शिक्षा हासिल गर्न उत्साहित भइरहेका छन् । कक्षा आठमा पढिरहेका छात्राहरुले पाएका साइकल उच्च शिक्षा हासिल गर्नको लागि उपयोगी हुने देखिएको छ । साइकल वितरण भएका विद्यालयहरुमा छात्राहरु पढाइप्रति समेत रुचि लिन थालेका छन् भने अभिभावहरुमा समेत छोरीलाई छोरा सरह नै उच्च शिक्षा दिनुपर्ने चेत खुल्दै जान थालेको छ । लहान–१८ स्थित राजाजीबाबा जनता माध्यमिक विद्यालयमा आइतबार साइकल वितरणमा कार्यक्रममा उपस्थित सरोकारवालाहरुसँगै साइकल प्राप्त गरेका छात्राहरुले समेत साइकल वितर

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • १,०२२ पटक पढिएको
    • समृद्धिपथ
  • परदर्शिताको लागि सामाजिक लेखाजोखा आवश्यक

    जिवछ उदासी सरकारी तथा गैर सरकारी कार्यक्रमहरुको पारदर्शिताको लागि सामाजिक लेखाजोखा आवश्यक रहेको सरोकारवाला निकायका प्रमुखहरुले बताउनु भएका छन् । दलित जनकल्याण युवा क्लवद्वारा संचालित एक्सन एड र वाटर एडका कार्यक्रमहरुको १५ औ वार्षिक सााजिक लेखाजोखा कार्यक्रममा जनप्रतिनिधि र गैरसरकारी संस्थाका अगुवाहरुले यस्तो धराणा राखेका हुन् । जिल्ला समन्वय समिति सिरहाका प्रमुख राम चन्द्र ठाकुरले जिल्लामा रहेका एक सयभन्दा वढी गैरसरकारी संघसंस्था र १७ वटै स्थानीय तहहरुले विकास र सामाजिक न्याय तथा जन चेतनाका लागि आएका बजेटहरुको सामाजिक लेखाजोखा हुन आवश्यक रहेकोमा जोड दिनुभयो । सामाजिक रुपान्तरण र समृद्धिको ल

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • ६७६ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षा क्षेत्रलाई प्राथमिकतमा राखि माथि उकास्ने काम गरेका छौं: अध्यक्ष यादव

    फिरोज सिद्दिकी, लहान । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले हाम्रो स्रोत साधनले भ्याएसम्म शिक्षा क्षेत्रलाई प्राथमिकतामा माथि उकास्न धेरै प्रयास गरेको बताउनु भएको छ । एनसिइ नेपाल जिल्ला समन्वय समिति सिरहाको आयोजना र सखुवानन्कारकट्टी गाउपालिकाको सहकार्यमा शुक्रबार गुणस्तरीय शिक्षाका लागि सरोकारवाला बीच संवाद कार्यक्रममा यस्तो बताउनु भएको हो । राम्रा अभ्यास मार्फत धेरै सुधार भएको बताउदै अध्यक्ष यादवले ६२ वटा क्रियाकलाप सहित विद्यालय सञ्चालनमा ल्याए पनि कोरोना कारण धेरै समस्या भएको र हालसम्म नेट सुविधा सबै विद्यालयमा पुर्याई सकेको बताउनु भयो । उहाँले केही विद्यालयमा बालमैत्री क

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • ८९५ पटक पढिएको
    • समृद्धिपथ
  • खानेपानी र स्वच्छता कार्यक्रमको स्वामित्व नगरपालिकालाई लिन आग्रह

    जिवछ उदासी लहान नगरपालिकाको पुरानो १० वटा वडाहरुमा खानेपानी र स्वच्छताको लागि गरेका कार्यहरुको संरक्षणको लागि लहान नगरपालिकाला ती कार्यक्रमहरुको स्वामित्व लिन कार्य सम्पन्न गरेका संस्थाहरुले आग्रह गरेका छन् । सन् २०३० सम्म लहान नगरपालिकाको २४ वटै वडामा खानेपानी र स्वच्छताको कार्यक्रम गर्ने विकन परियोजनाले काम सम्पन्न गरि सकेको वडामा स्थानीय तहले स्वामित्व लिनुपर्ने र कार्यक्रम हुने वडामा नगरपालिकाबाट निरन्तर सहयोगको लागि एक कार्यक्रमको बीच यस्तो आग्रह गरिएको हो । लहान नगरपालिकाको १,२,५,६,१५,१९ र २० नम्बर वडाका सामुदायमा निर्माण गरेका सामुदायिक चर्पी, खानेपानीको धारा जडा र ७ वटा विद्यालयहरुमा

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • ६८० पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाका संस्थागत विद्यालय सञ्चालना गर्ने प्याबसन एन प्याबसनको निर्णय

    जिवछ उदासी लहान,भदौ १० गते । सिरहाका दुई सय संस्थागत विद्यालयहरु सञ्चालनमा ल्याउने निर्णय सार्वजानिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सबै क्षेत्रहरु निर्वाध पमा सञ्चालन भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरु भौतिक उपस्थितिमा नै सञ्चालनमा ल्याउन लागेको सिरहा प्याबसन र एन प्याबसनले संयुक्त रुपमा पे्रस विज्ञप्ती प्रकाशित गरी पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजानिक गरिएको हो । असारको अन्तिम हप्ता श्रावणको पहिलो हप्तादेखि नै सबै क्षेत्र खुकुल्लो भइ सरकारी कार्यालय,यातायातका साधनहरु, सेवाग्राही भीडहुने मालपोत कार्यालय जिल्ला प्रशासन कार्यालय खुल्ला रहेको, हाटबजार सबै खुल

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • ८०८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A