विचार / ब्लग

    Showing ४१-५० of ५७ items.
  • लहानमा शिक्षक सरुवा नागरिक वहस बन्दै

    जिवछ उदासी सरुवा बढुवा हुन त सामान्य प्रक्रिया हो । निजामति क्षेत्रमा, प्रहरी प्रशासन विभागमा नियमित सरुवा भइरहन्छ । मन्त्रालका सचिव स्तरीय सरुवा भइरहेको छ । शिक्षकहरुको सरुवा आवश्यक्तको आधारमा हुने गरेको छ । तर शिक्षकहरुको सरुवा र स्थानीय कर्मचारीहरुको सरुवा पनि हुनुपर्ने आवाज निरन्तर उठिरहेपनि परिवर्तित अवस्थामा लहान नगरपालिका लगायत केहि नगरपालिका र गाँउपालिकाले अन्तरपालिका स्तरीय सरुवालाई अघि बढाएको छ । दस महिना अगाडि लहान नगरपालिकाले प्राथमिक तहमा सरुवा गर्दा सरुवा बदरको लागि उच्च आदालत जनकपुरको राजविराज इजलासले सरुवामा त्रुटि देखिएको भन्दै बदर गरियो साथै नगरपालिकाले सरुवाको लागि बनाएको नग

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • ८२३ पटक पढिएको
    • समृद्धिपथ
  • ‘लिलानाथ श्रेष्ठलाई मन्त्री बनाउन नेकपाका शीर्ष नेतृत्व चुक्नु हुँदैन’

    जिवछ उदासी, लहान सिरहाली जनताको प्यारो नेता नेकपा एमालेको खम्बाको रुपमा जिल्लामा जनजनले चिनिरहेको लिलानाथ श्रेष्ठ दोश्रो संविधान सभाको निर्वाचनमा सिरहा ५ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादीका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनावमा एमालेबाट उम्मेदबार भएपछि उहाँ थोरै मतले पराजित भएपछि देशैभरि प्रचण्ड जस्तो नेतालाई समेत चुनाव जित्न हमेहमे पार्नु हुने लिालनाथ श्रेष्ठलाई राष्टिय अन्तराष्ट्रिय अन्तराष्ट्रिय रुपमै उहाँ परिचित हुनुभयो । कहिलेदेखि बामआन्दोलनमा सक्रिय ? सिरहा जिललाको गोलबजार नगरपालिका वडा नम्बर ७ चोहर्वामा जनिमुनु भएको श्रेष्ठ २०३७ सालमा अनेरास्वियु जिलला कमिटिका सदस्य भएर विध

    • प्रकाशित मितिः असोज ११, २०७७
    • १,९७४ पटक पढिएको
    • समृद्धिपथ
  • हराएको छोरा पाएपछि आमा सलमानुको त्यो दिन त्यो क्षणलाई पत्रकारको रुपमा सम्झिँदा

    जिवछ उदासी लहान,गएको शुक्रबार २ गते असोज विहान मेरो मावाइलमा घण्टी बज्यो । फोन रिसिभ गरे । मलाई राजविराजकी महिला मानव अधिकारवादीको क्षेत्रमा ख्याती कमाएकी आभा सेतु सिंहको फोन थियो । उहाँले त्यार रहनुहोला भन्नुभयो । आधा घण्टाभित्र लहान आइपुगछौ । जाने गन्तव्य स्थलको बारेमा एकदिन अघि नै जानकारी गराउनु भएको थियो । म नाई भन्न सकिन्नँ । तयारीमा जुटे । लहानको मुख्य चोकमा पुगेपछि उहाँ सबार चार चक्के गाडीमा म बसे । माडर भन्सारमा पुग्नु थियो । माडर जान चोहर्वा चोकमा पुगेपछि हराएको बालक मनोज भन्ने रियाज मन्सुरीको आमा सलामुन निसाले रौटहट यमुनामाई गाँउपालिका १ का वडाध्यक्ष नन्दलाल यादव , समाजसेवी रघुनाथ मु

    • प्रकाशित मितिः असोज ४, २०७७
    • ५८३ पटक पढिएको
    • समृद्धिपथ
  • पुर्नगठित मन्त्रीमण्डलमा यसकारण श्रेष्ठ, यादव र साहलाई समेटियोस

    जिवछ उदासी नेकपाको १८ गते बस्न लागेको सचिवालय बैठकबाट मन्त्री मण्डल पुर्न गठन हुने चर्चा चलिरहेको छ । यस विषयले प्राथमिकता पाउने प्रायः निश्चित नै छ । एमाले र माओवादी मिलेर बनेको नेकपामा पूर्व एमाले एमालेमा पनि ओली समूह, माधव समूह, झलनाथ खनाल समूह र बामदेव गौतम समूह र पूर्व माओवादीमा पनि यस्तै समूहरु यसपटक शक्ति संघर्षबाट प्रष्ट भयो । जेहोस संघर्ष रुपान्तरण र एकताको सुत्रबाट अघि बढयो । झण्डै फुट्न लागेको पार्टी फेरि चौतार्फी दबाबको स्वरुप फुटबाट जोगियो । विचारभन्दा पदको वाँडफाँडमा कुरा मिलेको देखियो । यसैको फलस्वरुप मन्त्री मण्डल पुर्न गठन हुन लागेको छ । कसको कोटाबाट को मन्त्री हुँदैछ ? विभिन्

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • ९११ पटक पढिएको
    • समृद्धिपथ
  • ‘डम्पङिगसाइट संचालनको लागि माहोल बन्नु आवश्यक छ’

    जिवछ उदासी व्यापारिक नगरी, शहिदको नगरी, शिक्षा र चेतनाको नगरीको पहिचान बनाई सकेको लहान सुन्दर र समृद्ध नगरपालिका बनाउन नगरपालिकाले महत्वाकांक्षी योजनाहरु अघि सारेको छ भने स्वच्छता र सरसफाइको लागि समस्या देखिएको छ । नियमित सरसफाई हुँदा विहान मोर्निङग वाकमा जाँदा लहानमा सरसफाई सम्पन्न भैसकेको हुन्थ्यो । तर १६ महिना यता सरसफाईमा बीच बीचमा समस्याहरु देखिन थालेको छ । लहान नगरपालिकाको शहरी क्षेत्रको फोहोर दैनिक दस ट्याक्टर फोहोर व्यवस्थापन नहुँदा शहर दुर्गन्धित हुनु स्वभाविकै हो । यति फोहोर कसैको निजि जग्गामा वा जथाभावी फालेर पनि समस्याको समाधान पनि होइन र यो स्वास्थ्यको दृष्टिकोणले उचित पनि छैन । प

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • ७७१ पटक पढिएको
    • समृद्धिपथ
  • नमूना विद्यालयकै शिक्षक तलवबाट बञ्चित कहिलेसम्म ?

    जिवछ उदासी संसार नै कोभिड १९ को चपेटामा छ । हरेक क्षेत्र प्रभावित भएको छ । शिक्षा क्षेत्र पनि अति मारमा रहेको छ । सामुदायिक विद्यालय होस वा निजी विद्यालय सबैको कथा व्यथा उस्तै छ । सामुदायिकभन्दा निजी विद्यालयका शिक्षकहरुको अवस्था तुलनात्मक रुपमा दयनीय छ । विद्यालय नै थप्प भएपछि निजी विद्यालयका शिक्षकहरुले खाइपाई आएको तलव खान नपाएर हाल वेहाल छ । कति शिक्षकहरु त घर परिवार चलाउन मजदुरी गरेर जसोतसो समय काटिरहेको अवस्था छ । सामुदायिक विद्यालयका शिक्षकहरु तलव पाएकोले खासै समस्यमा छैन । तर निजी विद्यालयका संचालकहरुले पुरा तलव नदिएपनि आफ्ना विद्यालयका शिक्षकहरुलाई यो कोरोना महामारीको समयमा राहत स्वरुप

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • २,३०७ पटक पढिएको
    • समृद्धिपथ
  • ‘नेपाली काँग्रेस सिरहाको सभापतिको लागि उम्मेदबार म पनि हुन सक्छु’

    सिरहा धनगडीमाई ११ सोनापुरमा २०२० सालमा जन्मिनु भएको राम दयाल यादव १६ वर्षकै उमेरदेखि जीवन र जवानी नेपाली काँग्रेसमै समर्पित गरेर अनवरत रुपमा पार्टीमा लागि रहनु भएको छ । २०३६ सालको प्रजातन्त्रको लागि भएको आन्दोलनमा नेपाली काँग्रेसको झण्डा बोकेर सधै इमानदार सिपाहीको रुपमा पार्टीको पक्षमा लाग्नु भएको यादव १४ औ महाधिवेशनमा नेपाली काँग्रेसले जनताको मन जित्ने इमानदार नेतृत्वलाई चयन गर्नुपर्ने विचारमा अडिग रहनु भएको छ ।यादव २०३९ सालदेखि कृष्ण प्रसाद भट्टराइको शिष्य भएर काँग्रेसको नीति सिद्यान्तबाट कहिलेपनि अविचलित नभइ लागि रहनु भएको छ । यस पटक सिरहा जिल्लाको सभापतिको उम्मेदबारको दावी गरिरहनु भएको याद

    • प्रकाशित मितिः साउन २६, २०७७
    • ५,९९१ पटक पढिएको
    • समृद्धिपथ
  • आज श्रीकृष्ण जन्माष्टमी यसरी भएको थियो भगवान कृष्णको जन्म

    शरद कुमार पौडेल पुर्विय दर्शनमा चार युगको अस्तित्वलाई विशेष महत्वका साथ व्याख्या गरेको पाइन्छ । जव–जव पृथ्वीमा ठूला–ठूला संकटहरु आइ पर्छन् तव–तव भगवानले मनुष्यको रुपमा जन्म लिइ असत्य माथि सत्यको जित गराउन र मानव सभ्यतालाई निर्वाध रुपमा अगाडि बढाउन महत्वपुर्ण भूमिका खेलेको व्यहोरा विभिन्न शास्त्रहरुमा अध्ययन गर्न पाइन्छ । सत्य, त्रेतापछि आउने द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरात्रीमा भगवान श्रीकृष्णको जन्म बावुु वसुदेव र आमा देवकीको आठौं गर्भबाट भएको र जन्म पश्चात् आफ्नो आमा देवकीलाई शंखचक्र धारण गरेको चतुर्भुज ब्रम्हको दर्शन दिनुभएको पाइन्छ । देवकीको आठौं गर

    • प्रकाशित मितिः साउन २६, २०७७
    • २८९ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपालाई फुटबाट जोगाउन नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ

    जिवछ उदासी÷लहान नेपाल कम्युनिष्ट पार्टी फुटको दिशामा अघि बढ्यो विश्लेषण भइरहेको छ । शीर्ष नेताहरुको मत विभाजित भइरहेको छ । कुनै वेला पार्टी फुट्न सक्ने शीर्ष नेताहरुको अभिव्यक्ति सुनेर जनतामा निराशा छाएको छ । सबैतिरका जनताले एउटै प्रश्न गरिरहेका छन् । नेकपा शीर्ष नेताहरुले नै पार्टी फुटाउनतिर किन लागेका छन् ? कम्युनिष्ट पार्टीलाई मतदिएका मतदाता जनताहरु मात्रै होइन, फरक विचार राख्नेहरु समेत फुटको पीडा पटक पटक भोगेका नेपालका राजनीतिक दलहरु जव जब मजबूत हुन्छ, अनि फुटको संघारमा पुग्ने गरेको ठूला पार्टीहरु नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीमा देखिनुले यसले लोकतन्त्र नै कमजोर हुने कोणब

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ५३७ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपामा बेमौषमी राजीनमाको रटान

    जिवछ उदासी लहान, नेपाल कम्युनिष्ट पाटी यतिवेला आपसी विवाद र आन्तरकि द्वन्द्वको उत्कर्ष अवस्थामा छ । हुन त माक्र्सवादी लेनिनवादी र माओवादी विचारको विरासत बोकेका नेकपामा यो विवादले कुन रुप लिनेछ भनेबारे शुभचिन्तक समर्थक जनतामा चिन्ता छाउनु र निरासा देखिनु स्वभाविक पनि हो । एक पक्षले सहमति गरौ, एकता गरौ सरकारलाई निरन्तरता दिऔ कमि कमजोरीलाई सुधेरर जानुपर्ने पक्षमा लागेको देखिन्छ भने अर्को पक्ष पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री असफल भयो भनेर राजीनमा दिन बहुमतको गणित लिएर पाटी र सरकारको नेतृत्व छोड्न दबाब दिइरहेको छ । एक महिनादेखि बसिरहेको स्थायी कमिटि निर्णयमा पुग्न नसकिरहेको अवस्था देखिएको छ । के

    • प्रकाशित मितिः साउन १३, २०७७
    • ३६९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A