खुटीमा छठ पर्व हेर्न आउने हजारौको भीड, पार्कले थपियो आकर्षण

  • कार्तिक २४, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहननको  खुटीमा  छठ पर्व हेर्न  आउनेहरुको  अत्यधिक भीड  बढेको छ । साँझको  पुजा सकेर घर फर्किनु  पर्दथ्यो  विगतका वर्षहरुमा । यश वर्ष  छठ पुजा हुने खुटी किनारमा लहान नगरपालिकाले सुन्दर पार्क निर्माण भएपछि फोटो खिच्नेहरुको भीड बढेको हो ।

जहाँ अहिले पार्क निर्माण भएको छ  । त्यस ठाँउमा  विगतका  वर्षहरुमा दुर्गन्धले नाक थुनेेर  हिड्नु पर्दथ्यो । यसवर्ष  गरेको सरसफाइ र पार्क निर्माणले समय खर्चिन र सेल्फी लिनेहरुको  घुइचो लाग्ने गरेको छ । लहान नगरपालिकाले धेरै राम्रो काम  गरेको लहान-६ का गोपाल गुप्ताले भन्दै विकासप्रेमी  नगरप्रमुख मुनि साहलाई धेरै धेरै धन्यवाद भन्नुभयो ।  गोपाल गुप्ता जस्तै  पार्कमा रमाउदै सेल्फी लिदै  खुसी व्यक्त  गरेका छन् ।

लहान नगरप्रमुख मुनि साह भन्नुहुन्छ लहानमा धार्मिक पर्यटनको रुपमन सलहेश फुलवारी, रादेवी, पकडियागढ, मानिकदह, ब्रमहान स्थान र मनोरञ्जन पार्कको रुपमा ग्रिन खुटीपार्क, भवरा पार्क, हात्तीदह, देवीदहको विकास गर्ने लक्ष्य रहेको छ ।

लहानको शहरी क्षेत्रमा खुटी नदी, रघुनाथपुर पोखरी, पुरणी पोखरीलगायका जलाशयमा यश वर्ष  छठ पर्व गर्नेहरुको  भीड देखिएको छ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A