रहनुभएन वडाध्यक्ष विल्टु यादव

  • कार्तिक २६, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी,

सखुवानन्कनरकटि वडा नम्बर -२ का वडाध्यक्ष विल्टु यादवो ५२ वर्षकै उमेरमा निधन भएको छ । उहाँको निधनले गाउपालिकालाई अपुरणीय क्षति पुगेको  गाँउपालिका कार्यालयले जनाएको छ ।

पहिलेको सोठयाइन गाविस हालको सखुवानन्कारकटि -२ नमवर वडामा नेकपा एमालेबाट यादव वडाध्यक्षमा  निर्वाचित हुनु भएको थियो । कातिक २४ गते राती ११ बजे उपचारको क्रममा निधन भएको थियो ।

समग्र गापा र २ नम्बर वडाको विकासमा वडाध्यक्ष यादवले सधै सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्दै आउनु भएको गापा अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A