साइकल वितरणमा ब्यापक भ्रष्टाचार : प्रदेशसभा सदस्य चौधरी

  • मंसिर ९, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी 

प्रदेश २ का सरकारले चलाएको बेटी पढाउ,बेटी बचाउ मुख्यमन्त्री साइकल वितरण कार्यक्रममा व्यापक भ्रष्टाचार भएको सभा सदस्य लगनलाल चौधरीले बताउनु भएको छ । 

सगरमाथा मावि ढोडना-१५ मा साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

IMG_20211124_151218

अतसाइकल वितरण कार्यक्रम पवित्र र बेटीलाई प्रोत्साहन गर्ने कार्यक्रम राम्रो हो ।तर यसमा भ्रष्टाचार हुनु दुर्भाग्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, बजारमा पाइने ६ हजारको साइकलको बिल ८ हजार बनाएर प्रति साइकलमा २ हजार भ्रष्टाचार भएको छ । 

बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत थालेको वीमा कार्यक्रम प्रदेश सरकारले रोक्न नहुनेमा प्रदेशसभा सदस्य चौधरीले जोड दिनुभयो ।

IMG_20211124_154100

सगरमाथा माविका कक्षा ८ का ५१ जना छात्राहरुलाई साइकल वितरण गरिएको त्यस माविका प्रधानाध्यापक दोस्त बहादुर भट्टराइले जानकारी गराउनुभयो । 

    

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A