लहानका सामुदायिक विद्यालयहरुमा परीक्षा सुचारु

  • मंसिर २०, २०७८
  • समृद्धिपथ
alt

 

जिवछ उदासी 

लहान,मंसिर २० गते । लहान नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयहरुमा आज सोमबारदेखि निर्धारित समयमा परीक्षा सुरु भएको छ । २०७५ सालदेखि नगरपालिका शिक्षा शाखाले परीक्षा लिँदै आएको छ । 

लहान नगरपालिका शिक्षा शाखाले सञ्चालन गरेको परीक्षा बहिष्कार गर्नुको कुनै औचित्य नरहेको शिक्षा संयोजक राज कुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो,' परीक्षा नलिने विद्यालयहरुलाई यसबारे स्पष्टीकरण सोधिनेछ । शिक्षा क्षेत्रलाई राजनीति अखडा इ दिउन्नौ ।'

लहान नगरपालिकाले गरेको हरेक विकासको योजनाहरु असफल गर्न विपक्षीले गरिरहेको भूमिकामा शिक्षकहरु पनि जानुले शिक्षाको विकास कसरी हुने गम्भीर प्रश्न खडा भएको संयोजक साहले चिन्ता व्यक्त गर्नुभयो । 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A