एमाले सिरहा जिल्ला अधिवेशन लहानमा हुने

  • पुस ७, २०७८
  • समृद्धिपथ
alt

 

जिवछ उदासी 

लहान,पुस ६ गते । केन्द्रले तोकिएको निर्धारित समयमै नेकपा एमालेको जिल्ला अधिवेशन पुस २३ गते लहानमा हुने निर्णय गरेको छ । 

सिरहा सदरमुकाम सिरहामा बसेको नेकपा जिल्ला कमिटिको पुर्ण बैठकबाट निर्णय भएको पार्टी अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो । 

सिरहामा ४ हजार ९२२ संगठित सदस्यहरु मध्ये ५ सयभन्दा नबढाउने गरी प्रतिनिधि चयन हुने उहाँले बताउनुभयो । 

बैठकलाई सम्बोधन गर्दै नवनिर्वाचित पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठले सिरहा जिल्लालाई एमालेको किल्लाअ बनाउन आउने चुनावमा स्थानीय,प्रदेश र संघीय चुनाव जित्न हरेक तह तप्काका नेता कार्यकर्ताहरुलाई परिचालनमा लाग्न जोड दिनुभयो ।

नेकपा केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले जिल्ला अधिवेशन सम्पन्न गरेर जनताको समस्यालाई एमालेले उठाएर जनमत एमालेको पक्षमा सृजना गर्ने दायित्व हामी सबैको काँधमा आएको प्रष्टयाउनु भयो ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A