सिरहा ३ बाट लिलानाथ श्रेष्ठको मनोनयन दर्ता

  • असोज २३, २०७९
  • समृद्धिपथ
alt

लहान, असोज २३ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठले सिरहा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमाले तथा जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवारको रुपमा श्रेष्ठ मनोनयन दर्ता गराएका हुन् ।

त्यसैगरी प्रदेश तर्फभने ‘क’ मा जनता समाजवादीका नेतृ रेनु यादव र ‘ख’ बाट जसपा परित्याग गरी आजै एमाले प्रवेश गरेका मनोज सिंहले उम्मेदवारी दिएका छन्।

२०७४ को निर्वाचनमा पनि श्रेष्ठ सिरहा ३ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थिया

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A