'दलहरु सच्चिए स्वतन्त्रको अभियान टुङगिन्छ'

  • कार्तिक ८, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,कातिक ८ गते ।

सिरहा-१ क प्रदेशबाट स्वतन्त्र उम्मेदबारी दिनु भएको सुरेश कुमार यादवले दलहरु सच्चिए अभियान टुङगिने बताउनु भएको छ । 

लहानको गोपाल सेवा समितिमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो चुनावी प्रतिवद्धता सार्वजानिक गर्दै यस्तो बताउनु भएको हो । 

राजनीतिक दलहरुले प्रतिवद्धता गर्ने चुनाव जितेर जाने तर फर्केर नआउने प्रवृतिको बिरोधमा स्वतन्त्र उम्मेदबारी लहर आएको भन्दै आफ्नो उम्मेदबारी दिएको यादवले प्रष्याउनुभयो । 

यस प्रदेशमा सिंचाइ ,किसानको लागि बजार व्यवस्थापन र पर्यटक क्षेत्रको विकासको लागि जारी गरेको प्रतिवद्धता पुरा गर्न उम्मेदबारी दिएको उम्मेदबार यादवले भन्दै बोलीलाई व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो । 

 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A