सिरहा-१ मा एमालेका यादवको अग्रता

  • मंसिर ६, २०७९
  • समृद्धिपथ
alt

सिरहा, ६ मंसिर । सिरहाको निर्बाचन क्षेत्र १ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामशंकर यादवले अग्रता लिनुभएको छ । उहाँले १२०२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पद्म नारायण चौधरीले १२०० मतका साथ पछयाई रहनुभएको छ ।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार युगल किशोर साहले २२३ मत पाउनुभएको छ । अहिलेसम्म लहान नगरपालिकाको वडा नम्बर ६, ७ र १० को मतगणना भएको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A