सिराहा - १ (१) मा एमालेका उम्मेदवार चौधरी निर्वाचित

  • मंसिर ८, २०७९
  • समृद्धिपथ
alt

लहान, ८ मंसीर। सिराहा निर्वाचन– १ प्रदेशसभा (१) मा नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी निर्वाचित भएका छन् । 

उनले ११ हजार ७२१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार महतोले ११ हजार पाँच सय ५० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय लहानले जनाएको छ ।

यस क्षेत्रमा प्रतिनिधिसभामा भने एमालेका उम्मेदवार राम शंकर यादव २ हजार ८३ मतका साथ निर्वाचित भै सकेका छन्। 

त्यस्तै प्रदेशसभा (२) मा जसपाका उम्मेदवार राजकुमार गुप्ता ३ हजार ४०१ मतको अग्रता दिलाएको छ। उनले १२ हजार १७२ मत प्राप्त गर्दा एकीकृत समाजवादीका अशोक कुमार यादव ८ हजार ७७१ मतसहित पछ्याइरहेका छन्। 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A