व्यापार व्यवसायमा देखिएको विकृति अन्तय हुनुपर्छ : नगरप्रमुख श्रेष्ठ

  • माघ २९, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,माघ २९ गते । 

गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठले व्यपार व्यवसायमा देखिएको विकृति अन्तय हुनुपर्ने बताउनु भएको छ ।गोलबजार व्यापार संघको छैठौ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

व्यापारले लिएको गतिले गोलबजारको समृद्धिमा सहयोग पुगेको नगरप्रमुख श्रेष्ठले भन्दै व्यापार व्यवसायमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धाले उपभोक्ता मारमा पर्न सक्ने औल्याउनुभयो । 

उहाँले थप्नुभयो,'किसानहरुले उत्पादन गरेको तरकारी बजार,हार्डवेयर,सुनचाँदी,कपडा पसल र दिनदेखि नुनसम्म पाउने हरेक व्यापारको संरक्षण गर्न व्यापारीहरुले पाइरहेको सास्ती र समस्यालाई समेत समाधान गर्न नगरपालिका तयार छ ।'

व्यापार व्यवसाय सञ्चालन  गर्दा मूल्य सूचि ,शुद्ध समान खरिद विक्री  उपभोक्ताहरुको मा असर पर्ने अखाद्य बस्तुहरु  मिश्रण गर्ने कार्य। नगर्न समेत नगरप्रमुख श्रेष्ठले  आग्रह गर्नुभयो । 

सडकमा लागि रहेको कृषि हाटबजार व्यवस्थापनको लागि नगरपालिकाले खोजीरहेको  उपायमा सबैबाट सहयोग भए मात्रै सफल हुने भएकोले व्यपारसंघले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A