नगरप्रमुख चौधरीद्वारा अग्नीपीडितलाई राहत वितरण

  • फागुन ३, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन ३ गते । 

लहान नगरप्रमजख महेश प्रसाद चौधरीले लहान नगरपालिका -२२ वर्छवाका दुई दलित अग्नीपीडितलाई राहत वितरण गर्नु भएको छ । 

 आगो लगेर वर्छवाका श्याम सुन्दर मण्डल र विपतिया मण्डलको घरमा आगो लागेको खवर पाउनासाथ ५० किलो चावल, पाँच किलो दाल एक किलो नुन र एक लिटर तेल पाँच हजार नगद राहत नगरप्रमुख चौधरीले दिनुभयो । 

अग्नीपीडिय मण्डल परिवारले सङक्टको समयमा नगरप्रमुख चौधरी आफैआएर दिएको राहतबाट पीडा कम भएको र जनताको सेवक जनप्रतिनिधिको चरित्र देखाउनु भएको  बताउनुभयो ।

घर बनाउन लाग्ने जस्तापाता समेत उपलब्ध गराउने नगरप्रमुख चौधरीले दिइने विश्वास दिलाउनु भएको वडा नम्बर २२ का वडाध्यक्ष श्याम अधिकारीले जानकारी दिनुभयो । 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A