वाइसिएल नेपालद्वारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

  • फागुन २५, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी

लहान,फागुन २५ गते ।

नेकपा माओवादी केन्द्रका युवा दस्ता वाइसिएल नेपाल सिरहाले पाँच बुँदे माग समेटिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाएको छ ।

ज्ञापनपत्रमा गणतन्त्र संघीयताको रक्षा अग्रगमनको विरोधमा प्रतिगामी तत्वहरुले गरिरहेको षडयन्त्र नियणत्रण,देशमा अमन चयन शान्ति सुरक्षाको प्रत्याभूति,सामाजिक विकृतिको अन्तय,मिटरव्याजीहरुमाथि कारवाही ,सत्य निरुपण आयोग मार्फत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर ओरालो लाग्न थालेको अर्थतन्त्रमा सुधारको मागहरु समेटिएको ज्ञापनपत्र सिरहा जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाएको छ ।

वाइसिएल सिरहा इन्चार्ज मनोज पासवान र सिरहा अध्यक्ष विवेक परियारको नेतृत्वमा सिरहा जिल्ला कमिटिले बुझाएको हो । जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई बुझाएको अध्यक्ष परियार बताउनुभयो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A