माओवादी संगठन सुदृढीकरण अभियानमा

  • चैत ९, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,चैत ९ गते ।

गाउँगाउँमा सुदृढीकरण अभियान सुरु हुने नेकपा माओवादीको केन्द्रीय सदस्य हरि नारायण चौधरीले बताउनु भएको छ । 

 नेकपा माओवादी केन्द्रको लहान नगरपालिकाको २४ वटै वडामा संगठन सुदृढीकरण गर्न अगुवा कार्यकर्ताहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

मधेस प्रदेशमा संगठन निकै कमजोर रहेको केस नेता चौधरीले भन्दै आन्तरिक विवाद मथ्थर गरेर एकताको सन्देस दिँदै संगठन निर्माणमा लाग्नुपर्ने निर्देशन दिनुभयो । 

केस चौधरीले भन्नुभयो,' माओवादी पार्टी कमजोर हुनु भनेको गरीव किसान मजदूरको आवाज कमजोर हुनु हो । तसर्थ,पार्टीको सिद्दान्तलाई व्यवहारमा उतार्न आवश्यक छ ।' 

कार्यक्रममा केन्द्रीय सल्लाहकार खडग नारायण चौधरी,नेता सुरेन्द्र साह,जिल्ला कमिटि सदस्य देव नारायण महतो ,सुधा यादव,नगर कमिटि अध्यक्ष हेमन्त कुमार यादव नगर कमिटि सचिव उमेश साह लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A