लहानमा सुविधा सम्पन्न सुपर मार्केट संचालनमा

  • असार ६, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहाको लहानमा सुविधा सम्पन्न इज्जीमार्ट सुपर मार्केट संचालनमा आएको छ । लहान-७ स्थित भण्टाघर नजिकै नहरको छेउमा रहेको नयाँ भवनमा उक्त सुपर मार्केट संचालनमा आएको हो। समाजसेवी शोभा देवी राउतले रिबन काटेर उद्घाटन गर्नु भएको हो ।

photo_2023-06-21_14-03-35

ग्राहकहरुको सेवा र सुविधाको लागि एउटै छानामुनि सवै प्रकारको सेवा र सुविधान दिनको लागि आफुले लगानी गरेको सुपर मार्केटका संचालक नहरा रिगौल निवासी अलाउद्दिन साह फकिरले बताउनुभयो । उहाँका अनुसार सिरहा जिल्लाको व्यापारी केन्द्रको रुपमा लहान विकसित हुँदै गएको अवस्थामा यस क्षेत्रको बजार हेरेर सुविधा सम्पन्न सुपर मार्केट संचालनमा ल्याएको जनाउनु भयो ।

सिरहा जिल्लाको ठूलो बजार लहान रहेकोले सुविधा सम्पन्न सुपर मार्केट चल्ने देखेर लगानी गरेको पनि बताउनु भयो ।

सुपर मार्केटको संचालनबाट यस क्ष्ोत्रकाबासीलाई धेरै राहत मिल्ने छ । अन्य पसलमा भन्दा सुपर मार्केटमा ५ देखि १० प्रतिशत सम्म सस्तो हुने जनाइएको छ । एउटै छानामुनि किचनमा प्रयोग हुने सामानदेखि खाद्यन्न, इलेक्ट्रोनिक सामानदेखि लत्ताकपडा, सौन्दर्यका सामाग्रीको पाइने छन् ।

photo_2023-06-21_14-03-35 (2)

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

मूल्य पारदर्शिता सप् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

सरकारी/सार्वजनिक जग् ...

फिरोज सिद्दिकी  सिरहा, वैशाख २४ गते । सिरहामा सरक ...

विद्यार्थी र कर्मचार ...

फिरोज सिद्दिकी  लहान, वैशाख २२ गते हो। लहान नगरपा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A