लहानमा मेडिकल कलेजको आवश्यकता: सांसद यादव

  • असोज ७, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज ७ गते । 

सिरहा -१ का संघीय सांसद राम शङकर यादवले लहानमा मेडिकल कलेजको आवश्यक्ता रहेको बताउनु भएको छ । 

राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको उद्घाटन कार्यलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई मेडिकल कलेजको लागि मधेश सरकारबाट पहल थाल्नी गर्न उहाँले आग्रह गर्नुभयो । 

सांसद यादवले थप्नुभयो,' लहानमा मेडिकल कलेज सञ्चालन गर्नको लागि अस्पतालका मुरारका र शारडा दाता परिवारद्वय इच्छुक रहेका छन् । दाता परिवारको नाम थपेर रामकुमार शारडा उमा प्रसाद प्रादेशिक अस्पताल नामाकरण हुनुपर्छ।' 

राष्ट्रिय बाणिज्य बैंले ग्रामीण भेगका किसान मजदूरलाई रिन उपलब्ध गराउनुको साथै सेवा सुविधामा सहजता ल्याउनुपर्ने उहाँले बताउनुभयो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A