व्यापार फस्टाउन सहुलियमा ऋण देऊ: अध्यक्ष शारडा

  • असोज ८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज ८ गते ।

उद्योग वाणिज्य सङ्घ सिरहा लहानको अध्यक्ष विकास शारडाले व्यापार व्यवसाय फस्टाउन सहुलियत दरमा बैंकले ऋण उपलब्ध गराउनुपर्ने बताउनु भएको छ । 

राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको आइतवार उद्घाटन सत्रमा शुभकामना मनतव्य दिने क्रममा उहाँले यस्तो बताउनु भएको थियो । 

सिङगल डिजिटमा व्यापारी व्यवसायीहरुलाई कर्जा दिन राष्ट्रिय बाणिज्य बैंकले नीति ल्याउनुपर्ने अध्यक्ष शारडाले जोड दिनुभयो । 'आर्थिक मन्दीले व्यापारिक नगरीको रुपमा पहिचान भएको लहानको व्यापार व्यवसाय चौपट भइरहेको छ । व्यसायी नरहे समाजको समृद्धि संभव हुने छैन',उहाँले थप्नुभयो ।

हाल लहान प्रदेशिक अस्पतालको दाताद्वय रामकुमार शारडा र उमा प्रसाद मुरारको नाम हटाएर ठूलो भूल भएको भन्दै दाताहरुको नाम राखेर नामाकरण गर्न मधेश प्रदेशको मुख्यमन्त्रीको ध्यान आकर्षित ध्यान आकर्षित गराउनु भएको थियो । 

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

मूल्य पारदर्शिता सप् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

सरकारी/सार्वजनिक जग् ...

फिरोज सिद्दिकी  सिरहा, वैशाख २४ गते । सिरहामा सरक ...

विद्यार्थी र कर्मचार ...

फिरोज सिद्दिकी  लहान, वैशाख २२ गते हो। लहान नगरपा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A