राहत शिक्षकको आन्दोलन आठौ दिनमा

  • असोज १०, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज ९ गते । 

राहत,बालविकास,पेन्सन बञ्चित, विद्यालय कर्मचारीहरु र प्लस टु अनुदान शिक्षकहरु राजधानी केन्द्रित आठौ दिनको आन्दोलन जारी राखेको छ । 

शिक्षक महासङ्घले तेस्रो दिन सरकारसँग गरेको सम्झौतामा राहत लगायतका शिक्षकहरुको माग नसमेटिएपछि आन्दोलन जारी राख्नु परेको राहत शिक्षक समितिका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले बताउनु भएको छ । 

मङ्गलबार ९ गते माइतीघर मण्डलाबाट बानेश्वरसम्म सिटि जुलुस गरेर सिटि फुकेर सरकारको ध्यान केन्द्रित गराइको थियो । 

IMG_20230926_145945 1

राहत शिक्षकका सह अध्यक्ष बिरेन्द्र मल्लले सरकारले हाम्रो माग पुरा गरेन भने शान्तिपूर्ण आन्दोलन हिंसात्मक भए,त्यसको जिम्मेबार सरकार स्वयम हुने प्रष्टयाउनुभयो । राहत शिक्षकहरुले स्थायीको माग गर्दै आन्दोलनमा सक्रिय रहेकाछन् । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A