नबौ दिन कालोपटी बाँधेर आन्दोलनमा

  • असोज ११, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

राहत बालविकास पेन्सन बञ्चित र प्लस टु अनुदान कोटाका शिक्षकहरु नबौ दिन कालोपटी बाँधेर आन्दोलन जारी राखेको छ । 

प्रत्येक दिन झै आजपनि माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै बानेश्वरसम्म पुगेको थियो । आन्दोलनमा हजारौ शिक्षकहरुले कालोपाटी बाँधेर शिक्षा विधेयक फिर्ता गर शिक्षक महासंघ मुर्दावाद माग पुरा नभएसम्म आन्दोलन जारी रहने नारा लगाएका थिए । हिजोको प्रदर्शनमा पर्सा ठोरीकी सञ्चिता खत्रीको खुट्टा भाँचिएको थियो भने आठ जना शिक्षक घाइते भएका थिए । 

FB_IMG_1695898270738

शिक्षक महासंघले आन्दोलनको नेतृत्व गरेर तेस्रो दिनमा सरकारसँग वार्ता गरेर राहत बालविकास पेन्सन बञ्चित र प्लस टु अनुदान कोटा शिक्षकहरुको माग छाडेर वार्ता गरेर पछि हटेपछि अससन्तुष्ट शिक्षकहरुले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । माग पुरा नभएसम्म आन्दोलनबाट फिर्ता नहुने राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारीले बताउनुभयो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A