हातमा कालोपाटी बाँधेर लहान नगरपालिकाका कर्मचारीहरु आन्दोलित

  • असोज १६, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

असोज १६ गते ।

लहान नगरपालिका स्थानीय तहका कर्मचारीहरु हातमा कालोपटी बाँधेर कामकाज सञ्चालन गरेको छ । केन्द्रिय आन्दोलनको कार्यक्रम अनुसार आज कालो पटी बाँधेर आन्दोलन गरिरहेको लहान नगरपालिकाको शिक्षा शाखा प्रमुख अमिरी प्रसाद यादवले बताउनुभयो । 

 उहाँको अनुसार स्थानीय तहका कर्मचारीहरु 'प्रशासनिक संघीयता पूर्ण कार्यान्वयनको आधार,तीनै तहको कर्मचारीको समान अधिकर' भने मूल नाराका साथ देशैभरीको स्थानीय तहका कर्मचारीहरु आन्दोलित रहेका छन् ।‌

IMG-20231003-WA0000 1

 संघीय निजामती ऐनको सट्टा एकिकृत निजामती सेवा जारी गर्नुपर्ने,स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने,स्थानीय तहको कार्यरत कर्मचारीहरुको कल्याणकोषको अनिवार्य व्यवस्था गर्नुपर्ने,तीनै तहको कर्मचारीहरुको वृति विकासको व्यवस्था गर्नुपर्ने र अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गर्नुपर्ने रहेका छन् । 

१७ र १८ गते काठमाण्डौमा वृहत प्रदर्शन र १९ गतेदेखि अनिश्चितकालीन पेन डाउन कार्यक्रम रहेको छ । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A