नेपाल औषधि व्यवसायी संघ लाहान सिरहाको अध्यक्षमा अग्रवाल

  • पुस १४, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लाहान । नेपाल औषधि व्यवसायी संघ सिरहा जिल्ला शाखाको अध्यक्षमा सन्तोष कुमार अग्रवाल सर्वसम्मत चुनिएका छन् ।शाखाको शनिबार भएको दोस्रो जिल्ला अधिवेशनले अग्रवालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

photo_2023-12-30_20-19-55 (4)

समितिको वरिष्ट उपाध्यक्षमा उमा प्रसाद चौधरी, उपाध्यक्ष थोकमा विपिन कुमार साह, उपाध्यक्ष खुद्रामा विश्वराज चौरसिया, महासचिवमा सञ्जय सिंह, कोषाध्यक्षमा रविन्द्र प्रधान, सचिवमा जागेश्वर यादव र उप-कोषाध्यक्षमा अन्जय चौधरी रहेका छन् ।

सदस्यहरुमा जानुका पराजुली, कृष्णकुमार यादव, चन्द्रवीर साह, विजय साह र सरोज कुमार महासेठ सर्वसम्मत चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष अग्रवालले जिल्लाका औषधि व्यवसायीको हकहित संरक्षण गर्दै आइपर्ने समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

photo_2023-12-30_20-19-54 (2) photo_2023-12-30_20-19-55 (2) photo_2023-12-30_20-19-55 (3) photo_2023-12-30_20-19-55 (4) 1 photo_2023-12-30_20-19-55 photo_2023-12-30_20-20-10

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A