अग्नीपीडितलाई राहत वितरण

  • फागुन २८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन २८ गते । 

लक्ष्मीपुरप पतारी गाउँपालिका -६ का अग्नी पीडितहरुलाई नेकपा माओवादी र वाइसियल नेपालले राहत वितरण गरेको छ । 

कल्यांपुरका मो हासिमको घरमा आगो लागेर खाने अन्न लगाउने लुगा सबै जलेर नष्ट भएको खबर पाएपछि वाइसियल नेपाल नेकपा माओवादी लहान नगर कमिटिबाट राहत सङ्कलन गरी पहिलो चरणको राहत वितरण गरिएको नेकपा माओवादी केन्द्र लहान नगर कमिटि अध्यक्ष हेमन्त कुमार यादवले बताउनुभयो ।

सम्बन्धित लक्ष्मीपुर पतारी गाउँपालिकाले अग्नी पीडितको आवास निर्माण, खाद्यान्न र लिगाकपडाको लागि सहयोग गर्नुपर्ने वाइसियल नेपाल सिरहाले माग गरेको छ । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A