कलावञ्जर मुसहर समुदायका दुई घर जलेर नष्ट

  • चैत ५, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,चैत ५ गते । 

लहान नगरपालिका -२१ कलाबञ्जर मुसहर समुदायको वस्तीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । 

आइतबार बेलुका आशाराम सदायको ५ वर्षे छोरीले झुलामा झुलिरहेकोबेला लाइटर बालेपछि आगो सल्केर आगो लागेको थियो । आशारामको पिता कमली सदाय इटा भठामा काम गर्न गएको बेला आगलगी हुँदा घरमा भएका अन्न,लुगाकपडा ,नागरिकता ज्येष्ठ नागरिक भाता दिइने कागज र भाडावर्तन सबैगरी एकलाखभन्दा बढीको क्षति भएको लहान-२१ का वडाध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो ।

पीडित सदाय परिवारलाई वडा कार्यालय र नगरपालिकाबाट आवश्यक राहतको लागि पहल भइरहेको वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A