युथ मुस्लिम वेल फेवर सोसाइटीले लहानमा आयोजना गर्‍याे इफ्तार भोज कार्यक्रम

  • चैत २८, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान। युथ मुस्लिम वेल्फेयर सोसाइटी लहानले इफ्तार भोज कार्यक्रमको आयोजना गरेको छ ।

एकता, सद्भाव तथा भाइचाराको सम्बन्ध स्थापना बनाउन सोसाइटीले आज मङ्गलबार इस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको अवसरमा इफ्तार भोज कार्यक्रम गर्दै आएको हो ।

सोसाइटीका अध्यक्ष इस्रायल सिद्दिकीले यस्ता पर्वहरूले समाजिक, जातीय, धार्मिक, सांस्कृतिक सद्भाव कायम गर्ने बताएका छन्। 

FB_IMG_1712711425968

कार्यक्रममा लाहानका पूर्व मेयर मुनि शाह, नेकपा एमाले प्रदेश कमिटी सदस्यद्वय रामनारायण मेहता र इस्लाम अली, नगर कमिटी सदस्य राजकुमार शाह, नेपाल मुस्लिम इतिहाद संगठनका केन्द्रीय सदस्य रियासत लिमी, नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरू, धर्मगुरु (मौलाना) हरु, मुस्लिम समुदायका अगुवाहरूलगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।

सोसाइटीले धेरै वर्ष पहिलेदेखि यस्तो कार्यक्रमलाई निरन्तरता दिदै आएको जनाइएको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A