विधार्थीसँग मेयर कार्यक्रम सुरु

  • भदौ १३, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,भदौ १३ गते ।

लहान सिटी जेसिसको आयोजनामा विधार्थीसँग मेयर कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्रमको सुरुवात लहान-१९ स्थित श्री जनता माध्यमिक विद्यालय सोनमति मझौराबाट सुरु गर्नु भएको हो । 

कार्यक्रममा नगरप्रमुख विधार्थीहरुले राखेका समस्या नगरप्रमुखले सुन्नु भएको थियो । बिधार्थीले राखेका समस्या सुनेर नगरप्रमुख चौधरीले भौतिक पक्षलाई व्यवस्थित र शैक्षिक पक्षकलाई उत्कृष्ट बनाउन लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । एक कक्षा एक शिक्षक एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम ल्याएर अघि बढिरहेको नगरप्रमुख चौधरीले भन्दै लहान सिटि जेसिसले आयोजना गरेको नगरप्रमुखसँग विधार्थी कार्यक्रमबाट विधार्थीहरुको चाहना बुझ्न सक्ने प्रष्टयाउनुभयो । 

कार्यक्रम लहान सिटि जेसिका अध्यक्ष उमेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अरबिन्द दास,लहान सिटि जेसिका पूर्व अध्यक्षहरु शङकर प्रसाद गुप्ता र राकेश झाको उपस्थिति रहेको थियो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A