नेपाली साहको संयोजकमा नागरिक सरोकार मञ्च गठन

  • भदौ १५, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,भदौ १५ गते । 

सामुदायिक विद्यालय सुधारको लागि दलित जनकल्याण युवा क्लवको पहल र एक्सनएडको सहयोगमा सार्वजनिक शिक्षाको लागि नागरिक सरोकार मञ्च गठन गरेको छ ।

गठित मञ्चको संयोजकत्वमा नेपाली साह सदस्यहरुमा क्रमश: धनिलाल यादव,जागेश्वर प्रसाद यादव,मणिकलाल विश्वकर्मा,जीवछ उदासी,सुदिप राउत सुरिता चौधरी,निरसी महतो,जय नारायण साह,राजकुमार पासवान,समर बहादुर महरा र बिलट चौधरी रहनु भएका छन् ।‌

सामुदायिक विद्यालयको सुघारको लागि नागरिक समुदायले आफ्नो भूमिका खेल्नुपर्ने,लहान नपाको २४ वटै वडाहरुमा ५९ वटै सामुदायिक विद्यालय सुधारको लागि कार्यक्रमहरु तय गरी नगरप्रमुख महेश प्रसाद चौधरी र उपप्रमुख राम चलोतर महतोसँग छलफल गरी कार्यक्रम तय गरिने संयोजक नेपाली साहले बताउनुभयो । 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A