बालुवाटारमा प्रदर्शन, रास्वपाका १७ कार्यकर्ता पक्राउ

  • कार्तिक १३, २०८१
  • समृद्धिपथ
alt

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका नेता तथा कार्यकर्तामध्ये १७ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङका वीरेन्द्र श्रेष्ठ, काठमाडौंका प्रदिप विष्ट र नवराज भण्डारी, झापाका सुरेश पोखरेल, सिन्धुपाल्चोकका ध्रुब ढकाल र दयाराम नेपाल, गोर्खाका प्रकाश लामिछाने र नवराज मुडबरी, ललितपुरका सवी खड्का, बुद्धरत्न महर्जन र सुरेन्द्रराज अवाले, नुवाकोटकी साहिल प्रिया, भक्तपुरका शैलेन्द्र खत्री, तनहुँका खुसिराम कैनी, र सिन्धुपाल्चोकका उमेश लामा रहेका छन्। पक्राउ परेका व्यक्तिहरूमा सांसद अशोककुमार चौधरी पनि सामेल छन्।

रास्वपाका कार्यकर्ताहरूले रवि लामिछानेको रिहाइका लागि दबाब दिन बालुवाटार घेराउ गरेका थिए।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A