साझको अर्घ दिदै छठ पूजा गर्दै व्रतालुहरु

  • कार्तिक २२, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,कातिक २२ गते । 

सामाजिक सदभाव र एकताको पर्व छठको सुर्य अस्ताउने बेलाको अर्घ दिन श्रद्धालु भक्तजनहरु पोखरी नदी ताल तलाउमा सुर्यको प्रार्थना गरिरहेका छन् । 

३६ घण्टा उपवास बसेर मनाइने छठ पर्व मधेशको सांस्कृतिक पर्व सम्पन्न विपन्न सबैको एउटै छठको घाट हुने भएकोले यो पर्वले सामाजिक सदभाव र एकतालाई मजबुत बनाएको लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसका पुर्व क्यामपस प्रमुख डा अनिल कुमार झाले बताउनुभयो । 

IMG_20241107_171351

छठ पर्वको महिमा विस्तार हुँदै गइरहेको लहान खुटीखोला छठ पुजा समितिको अध्यक्ष समाजसेवी नविन गुप्ताको बुझाइ छ । उहाँ भन्नुहुन्छ,'लहान नगरपालिकाले यस वर्ष सात लाख रकम छठघाट सजाउन दिएको छ । यस पर्वलाई आउने वर्षदेखि अझै भव्य बनाउने सोचमा छौ । यता लहान-३ स्थित रघुनाथपुर पोखरी - ३ मा यस वर्ष २१४ वटा घाट निर्माण गरेर छठ पर्व मनाइ रहेको छ । लहान-४ को छठ घाट पनि दुलही जस्तो सजाइएको लहान- ४ का वडाध्यक्षका प्रत्यासी मनोज कुमार सहनीले बताउनुभयो । सिरहाको बलान,खुटी,गाउन,घुर्मी र कमला नदीकोसाथै हरेक गाउँमा रहेको पोखरीमा छठ मनाउँदै आइरहेको छ । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A