नेराशिको लहान नगर अध्यक्षमा बद्री नारायण चौधरी

  • चैत २५, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,चैत २५ गते 

नेपाल राष्ट्रिय शिक्षक संगठन लहानको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा बद्री नारायण चौधरी सर्वसम्मत रुपमा चयन हुनु भएको छ । 

यससैगरी महिला उपाध्यक्षमा कुसुम साहसचिवमा श्रीदेव यादव, कोषाध्यक्षमा जीवछ महतो सह कोषाध्यक्षमा संसा कुमारी चौधरी सदस्यहरुमा हरिनाथ यादव,राजेश कुमार चौधरी,पुनम कुमारी यादव,ललिता चौधरी कौशल किशोर मिश्र र प्रमोद कुमार यादव चयन भएको निर्वाचन मण्डलको अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाका अध्यक्ष राम सेवक यादवले जानकारी दिनुभयो । 

IMG_20250407_075934

नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगर कमिटिमा पुर्व अध्यक्ष जीवछ यादवको समूहले सदस्यता वितरणको थैली अध्यक्ष जागेश्वर यादवले नदिएकोले अधिवेशनमा भाग नलिएको बताउनुभयो । 

लहानमा राष्ट्रिय शिक्षक संगठनमा उत्पन्न विवाद मिलाउन गरिएको प्रयास असफल भएको कारण लहानमा संगठन कमजोर भइरहेको जिल्ला उपाध्यक्ष विरेन्द्र कुमार यादवले बताउनुभयो । 

संगठनभित्र एकता गर्न आफूले कुनैपनि कसरत बाँकी नराखेको वर्तमान अध्यक्ष जागेश्वर यादवले भन्दै सदस्यता वितरण गर्ने अधिकार अध्यक्षमा सिमित रहेकोले अनावश्यक विवाद गरिरहेको बताउनुभयो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A