लहानमा आधादर्जनभन्दा सरकारी कार्यालयमा तोडफोड र आगजनी

  • भदौ २४, २०८२
  • समृद्धिपथ
alt

जीवछ उदासी

लहान,भदौ २४ गते

जेनजीले गरेको आन्दोलन लहानमा उग्र हुँदै गएपछि लहानको आधा दर्जनभन्दा सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेको छ ।

विहान इलाका प्रहरी कार्यालय लहान आगाडी सडकमा टायर बालेर थालेको आन्दोलन उग्रहुँदै गएपछि लहान -१० मा रहेको लहान नगरपालिका,डिभिजन वन कार्याललहान,घरेलुकार्यालय,यातायात कार्यालय लहान र आन्तरिक राजश्व कार्यालय लहानमा आगजनी र तोडफोड गरेको छ । इलाका प्रहरी कार्यालय आगाडि आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेको छ । विहानदेखि प्रदर्शन जारी रहेको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A