केपी ओली सैनिक ब्यारेकबाट बाहिर, गुण्डुमा नयाँ बसोबास

  • असोज २, २०८२
  • समृद्धिपथ
alt

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर निस्किएका छन्। जेनजी आन्दोलनको क्रममा नेपाली सेनाले उनलाई सुरक्षाको लागि नियन्त्रणमा लिइएको थियो। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि २४ भदौदेखि ब्यारेकमा बस्दै आएका ओली अब सामान्य अवस्थामा बाहिर आएका हुन्।

सुरक्षा स्रोतका अनुसार ओली अहिले भक्तपुरको गुण्डु सरेका छन्, जहाँ उनको बसाइका लागि भाडाको घर व्यवस्था गरिएको छ। बालकोटस्थित उनका निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि उनी गुण्डु सरेका हुन्।

एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले ओलीलाई गुण्डु ल्याउने पहल गरेका थिए। बस्नेतले आगामी दिनमा ओलीलाई भव्य कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएका छन्। यो कदमसँगै ओलीको राजनीतिक गतिविधि पुनःसक्रिय हुने अनुमान गरिएको छ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A