सुदन गुरुङ गोरखा–१ बाट प्रतिनिधिसभा उम्मेदवार, भोलि मनोनयन दर्ता गर्ने

  • माघ ५, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङ गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रने भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बनेका हुन्।

गुरुङ भोलि मंगलबार बिहान गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको जनाएको छ। बिहान ९ बजे गोरखकाली मन्दिरमा विशेष पूजा–अर्चना गर्ने र त्यसपछि ११ बजे मनोनयन दर्ता गर्ने तयारी गरिएको छ। विगतदेखि सामाजिक सेवामा सक्रिय गुरुङलाई स्थानीयस्तरमा युवामैत्री नेतृत्वका रूपमा हेरिएको छ। उम्मेदवारी घोषणा संगै गोरखा–१ को चुनावी माहोल थप चहलपहल भएको छ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A