लोक आवाज खबरको कार्यालय सितापुरमा

  • माघ १९, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,माघ १९ गते 

लोक आवाज खबरको कार्यालय लक्ष्मीपुर पतारी वडा नम्बर -६ सितापुर बजारमा सञ्चालनमा आएको छ । 

ग्रमीण भेगमा कार्यालय सञ्चालन गरेर आवाज विहिन हरुको आवाजलाई प्राथमिकतामा राखेर अघि बढ्ने सञ्चालक विवेक परियारले बताउनुभयो ।  

कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशको महासचिव जीवछ उदासीले जनताको आवाजलाई निरन्तर उठाइ रहन पत्रकार आचार संहितालाई ध्यानमा राखेर काम गर्न सल्लाह दिनुभयो । 

ग्रामीण भेगमा लोक आवाज खबरको कार्यालय सञ्चालन गरेर सहासिक कार्य गरेको शुभकामना प्रेस चौतारी नेपालको अध्यक्ष शिव कुमार साह,प्रेस मञ्च सिरहाका अध्यक्ष महेश सिंह र रासस लहानका प्रमुख सुदिप राउतले पत्रकारले समाजको आवाज भएर धर्म र कर्मको पालना गरेर आचार संहिताको पालना गरेर अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो । 

IMG_20260202_125330

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य देवनारायण साह,जनमत पार्टीका नेता बालेश्वर यादव,नेपाली कम्युनिष्ट पार्टीको नेता जितेन्द्र यादव लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ६ का पूर्व वडाध्यक्ष राजेश साह वर्तमान वडाध्यक्ष अजय यादवले सितापुरमा कार्यालय स्थापना गरेर उदाहरणीय कार्य गरेको शुभकामना व्यक्त गर्नुभयो । 

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

मूल्य पारदर्शिता सप् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

सरकारी/सार्वजनिक जग् ...

फिरोज सिद्दिकी  सिरहा, वैशाख २४ गते । सिरहामा सरक ...

विद्यार्थी र कर्मचार ...

फिरोज सिद्दिकी  लहान, वैशाख २२ गते हो। लहान नगरपा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A