नयाँ वस्तीमा ग्राभेल सडकको माग

  • असार २८, २०८३
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असार २८ गते 

लहान नगरपालिका वडा नम्वर १ मिलन चोकदेखि पश्चिमको सडक स्तरोन्नति र ग्राभेल नहुँदा सुख्खा मौषममा धुलो खाएका स्थानीयहरु अहिले हिलोमा हिड्न बाध्य भएका छन् । तत्कालै पीच र ढलान गर्न नसकेपनि स्यरीय ग्राभेल गरिदिन स्थानीहरुले माग गरेका छन् । 

बजेट फ्रिज हुन्छ तर स्तरीय ग्रभेल पनि हुँदैन । विकास अनुहार र दल हेरेर होइन,आवश्यकताको आधारमा गरिने घर आँगनको समथानीय सरकारले कहिकतै चुकिरहेको त्यस बस्तीका स्थानीहरको भनाइ छ । स्थानीय ब्रम्हदेव यादव भन्नुहुन्छ," यस पटक सडक बन्ने आगाध विश्वास थियो तर उरायो सपना मुरलीधरले गाएको गीत जस्तै भयो । हाम्रो बस्तीको सडक बनेन ।" 

 त्यस बस्तीका संस्थापक गेनालाल यादवको अनुसार यहि वडाको अरु टोलमा सुन्दर ढलान सडक र नाला निर्माण भैसक्यो तर नहरको दक्षिणतर्फ हिलो र धुलो खाने नियति नै बनेको छ । गाउँमै आएको सिंहदरबारको नजर परेन हाम्रो बस्तीमा । 

यता लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले पटक पटक यो सडक निर्माणको लागि इन्जिनियरलाई भनेकै हो तर किन बनेन ? अब कहिले बन्ने त्यस बस्तीको स्थानीयहरुको जिज्ञासा मेटेको छैन् । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A