फिरोज सिद्दिकी लाहान । नेपाल औषधि व्यवसायी संघ सिरहा जिल्ला शाखाको अध्यक्षमा सन्तोष कुमार अग्रवाल सर्वसम्मत चुनिएका छन् ।शाखाको शनिबार भएको दोस्रो जिल्ला अधिवेशनले अग्रवालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ट उपाध्यक्षमा उमा प्रसाद चौधरी, उपाध्यक्ष थोकमा विपिन कुमार साह, उपाध्यक्ष खुद्रामा विश्वराज चौरसिया, महासचिवमा सञ्जय सिंह, कोषाध्यक्षमा रविन्द्र प्रधान, सचिवमा जागेश्वर यादव र उप-कोषाध्यक्षमा अन्जय चौधरी रहेका छन् । सदस्यहरुमा जानुका पराजुली, कृष्णकुमार यादव, चन्द्रवीर साह, विजय साह र सरोज कुमार महासेठ सर्वसम्मत चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष
जीवछ यदासी लहान, पुस १४ गते । नेपाल औषधी व्यवसायी संघ सिरहाको दोस्रो जिल्ला अधिवेशनबाट सन्तोष कुमार अग्रवालको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मतबाट चयन भएको छ । कार्यसमितिको वरिष्ट उपाध्यक्ष उमा प्रसाद चौधरी,थोक उपाध्यक्षमा विपिन कुमार साह,खुद्रा उपाध्यक्षमा विश्वराज चौरसिया,महासचिवमा संजय सिंह,कोषध्यक्षमा रविन्द्र प्रधान,सचिवमा जागेश्वर यादव,कोषध्यक्षमा अञ्जय चौधरी कार्य समितिका सदस्यहरुमा क्रमशः जानुका पराजुली,कृष्ण कुमार यादव,चन्द्रविर साह,विजय साह र सरोज कुमार महासेठ चयन हुनु भएका छन् । लहानको मरवाडी सेवा समितिको सभाहलमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनको उदघाट्न सत्रमा प्रमुख
जीवछ उदासी लहान,पुस १३ गते । नेपाली काँग्रेस सिरहाले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि चार जनाको नाम सिफारिस गरेको छ । सिफरिस नामहरुमध्ये राज कुमार राउतको नाम सिफारिस भएपछि पुरानो संघर्षशील नेताको नाम सिफरिस गरेर नेपाली काँग्रेसले न्याय गरेको चर्चा यत्रतत्र भइरहेको छ । सिरहाबाट सुर्य नारायण यादव,कौशल मण्डल,श्रमिति रोखा कुमारी यदव,राज कुमार राउत र राम कुमार यादवको नाम सिफारिस गरेको नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिनु भएको छ । को हुन् राज कुमार राउत ? लहान नगरपालिका –२४ झुटकी घर भएको अल्पसंख्यक कुर्मी समुदायको राउत राजनीति शास्त्रमा स्नाकोत्तर र संघर्षशील नेता
जीवछ उदासीलहान,पुस ११ गते । लायन्स क्लवअफ लहान फुलवारीमा आवद्ध क्लवका सदस्यहरुले जन्म दिनको अवसरमा केक काटेर तडकभडकका साथ जन्मदिन बनाउने शैलीलाई विस्थापित गरेर वृक्षा रोपन अभियान सुरु गरेको छ । लहान–१ का क्लवका कार्यवाहक अध्यक्ष शङकर प्रसाद गुप्ताले आफ्नो नातति दृशांसा गुप्ता र ज्वाई विषणु गुप्ताको जन्मदिनको अवसरमा लहान–१९ मा रहेको श्री जनता माध्यमिक विद्यालय लहानको हाताभित्र सात प्रकारका तीन दर्जनभन्दा बढी विरुवाहरु रोपेर यस अभियानलाई सुरु गरेको छ । पाँच वटा क्षेत्रमा कार्य गर्दै आइरहेको लायन्स क्लव अफ फूलवारीले वातावरणको क्षेत्रलाई हराभरा बनाउने उद्येश्यले यो अभियानको सुरु गरे
जीवछ उदासी लहान, पुस ९ गते । सात बुँदे माग पुरा नभएसम्म आन्दोलन चलिरहने मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालले लहान नगरपालिका –१२ र २२ मा रहेको धार्मिक पर्यटकीय स्थल सलहेश फूलवारीमा पत्रकार सम्मेलन गरी धारणा सार्वजानिक गरेको छ । समितिका संयोजक मनोज पासवानले आयोजित पत्रकार सम्मेलनमा सरकारले मिटरब्याज विरुद्धको संघर्ष समितिसँग गरेको सम्झौता गरी ल्याएको अध्यादेश अनुसार गठित आयोगले दिएको निर्देशनलाई जिल्ला प्रशासन कार्यालयले पूर्ण रुपमा लागु नगरेको बताउनुभयो । अधुरो र अपुरो कार्यलाई पुरा गराउन मिटरब्याज सम्बन्धी मुद्दालाई कडाइकोसाथ समाधानको लागि उच्च स्तरीय संयन्त्र निर्माण गर्नुपर्ने,सा
जीवछ उदासी लहान,पुस ९ गते । धनगढीमाई नगरपालिका–१ बखैर गाँउका दलित बस्तीमा विहान वेलुका टियुशन कक्षा सञ्चालनमा आएपछि बालबालिकाहरुमा रुचि बढेर नियमित विद्यालय जानुको साथै पढाइमा आकर्षित भएका छन् टियुशन कक्षा सञ्चालिका नुतन पासवान भन्नुहुन्छ,‘नजिकै रहेको श्री जनता आधारभूत विद्यालय बाखैरमा टियुशन कक्षा सञ्चालन नहुँदा बाखैरका तीस जना विधार्थीहरुमध्ये दसजना पनि नियमित विद्यालय जादैन्थ्यो । एकवर्षदेखि टियुशन कक्षा सञ्चालनमा आएपछि टियुशन र विद्यालयमा नियमित पढाई गर्न थालेका छन् ।टियुशन कक्षा नियमित चलिरहयो भने बाखैर गाउँका पासवान दलितका बालबालिकाहरु शिक्षामा फडकोमार्ने आशा जागेको स
जीवछ उदासी लहान,पुस ८ गते । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले मधेशका शिक्षा क्षेत्रको उन्नयनको लागि शिक्षा ऐन चाँडै आउने बताउनु भएको छ । लहान–८ स्थित स्कूल अफ स्कूलर्सको विधार्थीहरुले कराँटे प्रतियोगितामा दक्षिणी एशियाली राष्ट्रका खेलाडीहरुसँग प्रतियोगितामा प्रथम र द्वितीय स्थान ल्याएका विद्यार्थीहरुलाई सम्मानमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै यस्तो बताउनु भएको थियो । सामुदायिक र संस्थागत विद्यालयहरु एक अर्काको पुरक हुन नसकिरहेको अस्वस्थ्य प्रतिस्पर्धालाई रोक्न आवश्यक रहेको मन्त्री यादवले भन्दै मधेश प्रदेशको शिक्षा क्षेत्रका तमाम समस्याहरुल
जीवछ उदासी लहान, पुस ७ गते । नेपाल निर्माण व्यवसायी लहान सिरहाको निर्वाचनमा अञ्जय बहादुर राउतको पाइनल विजयी भएको छ । नयँ कार्यसमिति चयनको लागि आज शनिबार विहान नौ बजेदेखि चार बजेसम्म निर्वाचन सम्पन्न भइ संघकै कार्यालय लहान –५ नयाँ बजारमा मतगणना सम्पन्न भएको निर्वाचन अधिकृतले जनाएको छ । निर्वाचन अधिकृत परशुराम निरौलाले घोषणा गर्नु भएको निर्वाचन परिणम अनुसार अञ्जय अध्यक्ष पदमा अञ्जय बहादुर राउतले ९१ मत ल्याई विजयी हुनु भएको छ भने उहाँलाई ७२ मल ल्याएर दिपक कुमार श्रेष्ठले पछयाउनु भएको थियो । यसैगरी उपाध्यक्ष क मा अमरनाथ साह १०२ मत उहाँको प्रतिद्वन्दी रामचन्द्र साह ६० उपाध्यक्ष ख प्रथमलाल चौ
जीवछ उदासी लहान पुस ७ गते निर्माण व्यवसायी लहान सिरहाको नेतृत्व चयनको लागि निर्माण वयसायीसंघ लहान सिरहाको कार्यालय लहान–५ नयाँ बजारमा आज विहान ९ बजेदेखि मतदान सुरु भएको छ । समाचार तयार गर्ने बेलासम्ममा १८० मध्ये ६० मत खसि सकेको छ । दिउँसो ३ बजेसम्म हुने मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ । यसभन्दा अगाडिको निर्वाचनमा ३६० मतदाता रहेकोमा यस पटकको निर्वाचनमा १८० मतदाता मात्रै रहेको छ ।अञ्जय बहादुर राउत र दिपक श्रेष्ठको दुई पाइनलबीच कडा प्रतिस्पर्धा हुने मतदान स्थलमा मतदान गर्न आएका मतदाता निर्माण व्यवसायीहरुले बताएका छन् । पाँच देखि दस मतको फरकमा जीतहार हुने अडकल भइरहेको छ । निर्वाचन
जीवछ उदासी लहान पुस ७ गते निर्माण व्यवसायी लहान सिरहाको नेतृत्व चयनको लागि निर्माण वयसायीसंघ लहान सिरहाको कार्यालय लहान–५ नयाँ बजारमा आज विहान ९ बजेदेखि मतदान सुरु भएको छ । समाचार तयार गर्ने बेलासम्ममा १८० मध्ये ६० मत खसि सकेको छ । दिउँसो ३ बजेसम्म हुने मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ । यसभन्दा अगाडिको निर्वाचनमा ३६० मतदाता रहेकोमा यस पटकको निर्वाचनमा १८० मतदाता मात्रै रहेको छ ।अञ्जय बहादुर राउत र दिपक श्रेष्ठको दुई पाइनलबीच कडा प्रतिस्पर्धा हुने मतदान स्थलमा मतदान गर्न आएका मतदाता निर्माण व्यवसायीहरुले बताएका छन् । पाँच देखि दस मतको फरकमा जीतहार हुने अडकल भइरहेको छ । निर्वाचन
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A