समाज

    Showing ४७१-४८० of ८५३ items.
  • विकट गाउँ घुर्मीमा पुग्यो खानेपानी

      जीवछ उदासी  लहान,साउन २४ गते ।  गोलबजार नगरपालिका वडा नम्बर १० विकट गाउँ घुर्मी मा घरघरमा खानेपानी पुरउने काम सुरु भएको छ ।  गोलबजार नगरप्रमुख श्याम श्रेष्ठले उद्घाटन गर्दै शिक्षा स्वास्थ्य कृषि र खानेपानी प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले थनुभयो,'खानेपानीको लागि जिडब्लु टि संस्थाले खानेपानीको लागि गरेको योगदान प्रशंसनीय छ । उत्तरी भेगका अरु वडाहरुमा रहेको खानेपानीको समस्या समाधान गर्न लागि परेका छौ।' सुन्दर र समृद्ध गोलबजार बनाउन सहमति सहकार्य र एकताको माहोल बनुपर्ने प्रमुख श्रेष्ठले जोड दिँदै विकास निर्माणका कार्यमा सहयोग गर्न सबैलसई आग्रह गर्नुभयो ।  &nbs

    • प्रकाशित मितिः साउन २४, २०७९
    • ४६८ पटक पढिएको
    • समृद्धिपथ
  • विकट गाउँ घुर्मीमा पुग्यो खानेपानी

      जीवछ उदासी  लहान,साउन २४ गते ।  गोलबजार नगरपालिका वडा नम्बर १० विकट गाउँ घुर्मी मा घरघरमा खानेपानी पुरउने काम सुरु भएको छ ।  गोलबजार नगरप्रमुख श्याम श्रेष्ठले उद्घाटन गर्दै शिक्षा स्वास्थ्य कृषि र खानेपानी प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले थनुभयो,'खानेपानीको लागि जिडब्लु टि संस्थाले खानेपानीको लागि गरेको योगदान प्रशंसनीय छ । उत्तरी भेगका अरु वडाहरुमा रहेको खानेपानीको समस्या समाधान गर्न लागि परेका छौ।' सुन्दर र समृद्ध गोलबजार बनाउन सहमति सहकार्य र एकताको माहोल बनुपर्ने प्रमुख श्रेष्ठले जोड दिँदै विकास निर्माणका कार्यमा सहयोग गर्न सबैलसई आग्रह गर्नुभयो ।  &nbs

    • प्रकाशित मितिः साउन २४, २०७९
    • ५०५ पटक पढिएको
    • समृद्धिपथ
  • उपमेयरको बारेमा नगरवासीको चिन्ता र चासो

                           जीबछ उदासी  देशकै सबैभन्दा बढी २४ वडा भएको लहान नगरपालिका हो । सम्पन्न भएको स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट नगर उपप्रमुखमा जनता समाजवादी पार्टीको तर्फबाट राम चलितर महतो निर्वाचित हुनुभयो । उहाँ २०६३ सालको मधेस आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभयो । मधेस आन्दोलनको चेहरा भएकोले उहाँ यसपटक गठबन्धनमा जसपाबाट उम्मेदबार भइ उपप्रमुखको पदमा आसिन महतो शपथ ग्रहणकै दिन म अन्याय सहभदिनँ र न्याय मर्न दिन्न भनेर सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिनुभयो । कार्यकाल सम्हालेको दुई महिना नबित्दै उहाँ जबर्जस्ती करणी उद्य

    • प्रकाशित मितिः साउन २३, २०७९
    • १,०८३ पटक पढिएको
    • समृद्धिपथ
  • सुशासन,समृद्धि र सामाजिक न्यायको लागि हाम्रो अभियान: अनेमसंघ

      जीबछ उदासी  लहान,साउन १३ गते । अखिल नेपाल महिला संघले देशभरी नै सुशासन,समृद्धि सामाजिक न्याय र महिला हिंसा रोक्न अभियान थालिने बताएको छ ।   सिरहाको लहानमा अखिल नेपाल महिला संघ प्रदेश स्तरीय महिला युवा तथा अभिमुखीकरण दुई दिने कार्यक्रमको दोस्रो दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।  अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य,संघीय सांसद तथा महिला नेतृ सुजिता शाक्यले रास्ट्रियता,सुशासन,समृद्धि र सामाजिक न्यायको लागि अखिल नेपाल महिला संघ कटिवद्ध रहेको बताउनुभयो ।  उहाँले थप्नुभयो,'अन्तराष्ट्रिय र दक्षिण एशियाका मुलुकहरुमा समेत प्रचलनमा रहेको नागरिकता स

    • प्रकाशित मितिः साउन १३, २०७९
    • ६४७ पटक पढिएको
    • समृद्धिपथ
  • करारका कर्मचारी पुनः बहालीको माग राख्दै लहानमा धर्ना

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहान नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरू पुनः बहालीको माग राख्दै कार्यालय अगाडि धर्नामा बसेका छन् । लहान नगरपालिकाले साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनेपछि कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरू प्रतिअन्याय भएको भन्दै निणर्य सच्याएर पुनः पदबहाली गर्नुपर्ने भन्दै उनीहरू धर्नामा बसेका हुन् । म्याद थप तथा करार नवीकरण नहुने भनी निणर्य भएको प्रतिअसन्तुष्टि जनाउँदै नगरपालिका कार्यालय अगाडि शान्तिपूणर् धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरू समयमै माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । लहान नगरपालिकाले कार्यसम्पादन त

    • प्रकाशित मितिः साउन ८, २०७९
    • १,३९० पटक पढिएको
    • समृद्धिपथ
  • लाइन्स क्लव अफ लाहान हाइटको अधिवेशन साउन १३ मा हुने

    लाल बिहारी यादव, लाइन्स क्लव अफ लाहान हाइटको अधिवेशन यहि श्रावन १३ गते शुक्रवार हुने भएको छ। हाइटको आज (शनिवार) लहानको मारुती होटलमा बसेको तयारी बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो। हाइटका क्लब अध्यक्ष लायन जयकृष्ण यादब लाइन्स क्लव इन्टरनेशनलको डिस्ट्रीक्ट घद्दछँ को जोन चेयरपर्सनमा मनोनयन भएकोले क्लब अध्यक्षको पद खाली हुन गएकोले नयाँ अध्यक्ष तथा कार्यसमिति नियमानुसार अधिवेशनबाटै चयन हुने निवर्तमान क्लब अध्यक्ष जयकृष्ण यादवले बताउनु भएको छ। कोरोना कालमा बिरामीहरुलाई शक्तिवर्धक खाद्य वस्तु, फलफूल वितरण, बिभिन्न समयमा रक्तदान कार्यक्रम तथा जाडोबाट बच्न गरीब गुरुवाहरुलाई कम्बल वितरण गर्दै आई

    • प्रकाशित मितिः साउन ७, २०७९
    • ५६३ पटक पढिएको
    • समृद्धिपथ
  • करार कर्मचारी हटाउने निणर्य फिर्तालिन नेकपा एमाले लहानको चेतावनी

    फिरोज सिद्दिकी, लहान । नेकपा एमाले लहान नगर कमिटीले नगरपालिकामा कार्यरत दक्ष र अनुभवी करार र ज्यालादारी कर्मचारीहरुलाई विना कारण सेवाबाट बर्खास्त गर्नु खेदजनक भएको भन्दै तत्काल निणर्य सच्याउन माग गरेका छन् । अन्यायपूणर् उक्त निणर्य अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन नेकपा एमाले लहान नगर किमिटि अनुरोध गरेका हुन् । लहान नगरपालिका अन्तर्गतका कार्यालयहरुमा कार्यरत करार र दैनिक ज्यालादारी कर्मचारीहरुको साउन १ गतेबाट लागु हुने गरी गरिएको करार अवधि थप नगर्ने कार्यपालिकाको निणर्यप्रति ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीले विहिबार प्रेस बिज्ञप्ति जारी गर्दै

    • प्रकाशित मितिः साउन ५, २०७९
    • १,५७८ पटक पढिएको
    • समृद्धिपथ
  • जनमत पार्टीद्वारा मधेशको कृषि मन्त्रालयमा तालाबन्दी

    जनकपुरधाम, ४ साउन । जनमत पार्टीले मधेश प्रदेश भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेको छ ।किसान आन्दोलन पुनः सुरु गरेको जनमत पार्टीका नेता तथा कार्यकर्ताले बुधबार जनकपुरधामस्थित भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मूलगेटमा तालाबन्दी गरिदिएका हुन् । मधेशका कृषकहरू मलखादको अभावलगायत विभिन्न समस्याबाट पीडित बनेको भए पनि मधेश सरकारले कुनै चासो नदेखाएको उनीहरूको आरोप छ । जनकपुरधाममा निस्किएको जुलुसले नगरका विभिन्न ठाउँको परिक्रमा गर्दै मन्त्रालयमा पुगेर तालाबन्दी गरेको छ । त्यसक्रममा उनीहरूले कृषिमन्त्री विजयकुमार यादवको राजीनामासमेत माग गरेका थिए ।  यसअघि

    • प्रकाशित मितिः साउन ४, २०७९
    • ५५२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाबाट हटाइएका करारका कर्मचारी आन्दोलित, माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाले १ सय १७ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । आइतबारदेखि लहान नगरपालिका अन्तर्गत रहेको कार्यालयहरुमा कार्यरत करारका कर्मचारीलाई लहान नगरप्रमुखको आदेशमा हटाएपछि पिडित कर्मचारी संघर्ष समिति बनाएर विभिन्न माग सहित आन्दोलनमा उत्रेका हुन् । माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेनावनी समेत दिएका छन् । लहान नगरपालिकाले असार ३१ गतेभित्र म्याद थप नभएका करारका कर्मचारीहरु साउन १ गतेबाट हाजिर नगर्न नगराउन भन्दै सूचना प्रकाशित गरी जानकारी गराएको थियो । लहान नगरपालिका स्थापनाकालदेखि विभिन्न पदमा अस्थाई, करार र ज्यालादारी कर्मचारीहरुलाई नियुक्त गरी का

    • प्रकाशित मितिः साउन ३, २०७९
    • १,४९२ पटक पढिएको
    • समृद्धिपथ
  • साउने सोमबारको महत्व र धार्मिक आस्था

    सिरहा । पवित्र महिना साउन र त्यसमा पनि सोमबार छुट्टै विशेषता रहन्छ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ। साउने सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेलो चुरा र मेहन्दी लगाउछन् । देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा

    • प्रकाशित मितिः साउन २, २०७९
    • १,०२० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A