समाज

    Showing ५४१-५५० of ८५३ items.
  • शैक्षिक मुद्दालाई उठान गर्नुपर्ने पूर्व अनेरास्ववियु नेताहरुको सुझाव

    जिवछ उदासी लहान । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन (अनेरास्वियु) सिरहाका विधार्थी नेताहरु शैक्षिक मुद्दालाई उठान गर्नुपर्नेमा जाोड दिएको छ । राजनीति परिवर्तको लागि अग्रणी भूमिका खेलेको अखिलले  शैक्षिक समस्या समाधानको लागि लाग्नुपर्ने सुझाव दिएका हुन् । अखिलबाट लहान क्याम्पसका स्ववियु सभापति, उपसभापित, सचिव, सहसचिव समेत हुनु भएका सचितानन्द चौधरी, दिपेन्द्र चौधरी, जिवछ यादव उदासी, सचिव राममणि मिश्र, देवराज पोखरेल, मो इस्लाम अलि, दिनेश यादवलगायका पुर्व नेताहरुले  नेकपा एमाले प्रदेश २ का सह-इन्चार्ज  लिलानाथ श्रेष्ठ, सिरहा इन्चार्ज गंगा प्रसाद यादव, ज

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • १,०११ पटक पढिएको
    • समृद्धिपथ
  • जाहाँ एमाले त्याँहा विकास र समृद्धि :सांसद लिलानाथ श्रेष्ठ

    जिवछ उदासी लहान । नेकापा एमालेको केन्द्रिय सदस्य, प्रदेश २ का सह–इन्चार्ज तथा सिरहा–३ का संघीय सांसद लिलानाथ श्रेष्ठले एमाले जितेको स्थानीय तह, प्रदेशसभा र संघीय सांसद जितेको ठाँउमा विकासको लहर आएकोले देशैभरी एमालेप्रति आकर्षण बढेको बताउनु भएको छ । नरहा गाँउपालिकाको प्रशासनिक भवन र दिनाभद्री आधारभूत विद्यालय भवनको शिलान्यास गर्ने क्रममा यस्तो बताउनु भएको हो । राष्ट्रियता र समृद्धिको लागि नेकपा एमालेले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा लिएर अघि बढिरहेको छ । जनपक्षीय काम गरीरहेको केपी ओली नेतृत्वको सरकार ढाल्न प्रचण्ड र माधव नेपाल देशी विदेशी षडयन्त्रकारीहरुको फन्दामा प

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ९६४ पटक पढिएको
    • समृद्धिपथ
  • खुटी नहर सञ्चालन गरिने प्रतिवद्धता पुरा गर्न ‘हेडवर्क’ निर्माण सुरु

    जिवछ उदासी / फिरोज सिद्दिकी,लहान । लहान नगरपालिका प्रमुख मुनि साहले चुनावको वेला नगरवासीसँग गरेको प्रतिवद्धता पुरा गर्न खुटी नहर सञ्चालमा ल्याउन पूर्वाधार तयार हुन लागेको बताउनु भएको छ । लहान–१० मा खुटी नहर सञ्चालनको लागि हेडवर्क निर्माण कार्यको शिलान्यास गर्दै नगरप्रमुख साहले यस्तो बताउनु भएको हो । ‘हाम्रो लहान, समृद्ध लहान’को नारा कार्यान्वयन गर्न र चुनावी प्रतिवद्धतालाई पुरा गर्न खुटी नहर सञ्चालन कार्य अघि बढाएको उहाँले प्रष्टयाउनुभयो ।नगरप्रमुख साहले भन्नुभयो, ‘चुनावमा गरेको प्रतिवद्धता अनुसार ९०प्रतिशत कार्यहरु पुरा हुनै लागेको छ, वाँकी १० प्रतिशत कार्य पुरा गर्न

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • १,१८९ पटक पढिएको
    • समृद्धिपथ
  • दिपावली लगतै छठको तयारी

    जिवछ उदास, लहान । दिपावली सकिएको छैठो दिन मनाइने छठ पर्वको तयारी  थालेको छ । तराई-मधेशमा मनाइने यस पर्वको महिमा बढ्दै गएको छ । दिपावलीमा घर आँगन  लिप पोत  गरेर  विशेष सरसफाइ गरेको हुन्छ भने छठ पर्वमा पोखरी  ताल तलैयाको सरसफाइमा लागेको छ । ठकुवा केरा भुसुवा विशेष प्रसाद चढाइने  यश पर्वमा किसानले  उत्पादन गरेको अन्न तरकारी मसालामा प्रयोग हुने वनस्पति समेत चढाइने यस पर्वमा कठोर उपवास गरि  उदाँउदो र अस्ताउदो सुर्यलाई अर्घ दिने  गर्दछ । चर्म रोग नहुने, सन्तानको कल्याण र घर परिवारमा सुख शान्ति हुने धार्मिक जन विश्वास रहेकोले छठ पर्व मनाउँदै आएको छ । पह

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • ५१९ पटक पढिएको
    • समृद्धिपथ
  • जेएस मुरारका क्याम्पसलाई ५० लाख सहयोग गर्छौ :अर्थ मन्त्री साह

    जिवछ उदासी लहान । प्रदेश–२ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले लहान स्थित गुणस्तरीय चिन्ह प्रत्ययन (क्युएए) प्राप्त जेएस मुरारका बहुमुखी क्याम्पसको अधुरा विज्ञान भवन निर्माणको लागि ५० लाख सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सिरहा १ को (क) प्रदेशका प्रदेशसभा सदस्य लगन लाल चौधरीको विशेष आग्रहमा क्याम्पसको निरिक्षण गर्न आइपुग्नु भएको मन्त्री साहले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । राजविराज स्थित महेन्द्र विन्देश्वरी क्याम्पसको रङगरोङगन गर्न ५० लाख र लहान स्थित जेएस मुरारका क्याम्पसको विज्ञान भवन निर्माणको लागि तत्काल ५० लाख रकम विनियोजन गर्ने मन्त्री समहले विश्वास दिलाउ

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १,०७३ पटक पढिएको
    • समृद्धिपथ
  • युवा प्रदर्शनले एमाले झन शक्तिशाली रहेको प्रमाणित :नेता श्रेष्ठ

    जिवछ उदासी नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा–३ का ससांसद लिलानाथ श्रेष्ठले एमाले सिरहा जिल्लामा झन् शक्तिशाली रहेको मोटरसाइकल रयालीले प्रमाणित गरेको बताउनुभयो ।युथफोर्स नेपालको सिरहा जिल्ला भेलाको लागि आयोजना गरेको मोटरसाइकल रयालीपछिको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा आइतबार लहानमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । सिरहाको इतिहास रहँदै आएको छ कहिले पनि फुटको पक्षमा नगएको नेता श्रेष्ठले भन्दै दशौ हजारको संख्यामा मोटरसाइकल रयाली युवाहरुले निकालेर नेकपा एमाले झन शक्तिशाली भएको प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेकपा एमालेको पक्षमा देशैभरि लहर सृजना

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ७६७ पटक पढिएको
    • समृद्धिपथ
  • मर्यादित पत्रकारिता नै रामानन्द गुप्ताप्रतिको सच्चा श्रद्धाञ्जली

    जिवछ उदासी प्रादेशिक समितिका प्रदेश–२ का उपाध्यक्ष रामानन्द गुप्ताको निधनले एक अभिभावक गुमाएको भन्दै मर्यादित आत्मनिर्भर पत्रकारिताको विकास नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने अग्रज पत्रकारले बताएका छन् । कातिक ५ गते रक्तचाप बढेर विराटनगरमा उपचार गराउने क्रममा निधन भएको गुप्तालाई श्रद्धा सुमन दिन नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश –२ जनकपुरधाम र पत्रकार महासंघ सिरहा शाखाले उहाँको निज निवासमा शनिबार आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै यस्तो बताउनु भएका हुन् । प्रमुख अतिथिको रुपमा आम सञ्चार प्राधिकरण प्रदेश–२ का अध्यक्ष श्याम सुन्दर यादवले रामानन्द गुप्ता यस प्

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • ६१७ पटक पढिएको
    • समृद्धिपथ
  • एमालेको प्रथम लहान नगर अधिवेशन सम्पन्न

    जिवछ उदासी नेकपा एमाले लहान नगरपालिको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले सर्वसम्मतिबाट राज कुमार साहको नेतृत्वमा ४३ सदस्यीय कमिटि गठन गरेको नेकपा एमाले लहानले जनाएको छ । ‘पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु मिलेर अघि बढौ, हाम्रो लहान समृद्ध लहान ’को नारा कार्यान्वयन गरौ भने मूल नाराकासाथ सभ्य र भव्य रुपमा अधिवेशन सम्पन्न भएको लहान नगर इन्चार्ज सरियार कुमारी चौधरीले बताउनु भएको छ । अध्यक्षमा राज कुमार साह, उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिवमा विरेन्द्र प्रसाद चौधरी,उपसचिवमा राम अधिन यादव र प्रथमलाल चौधरी चयन हुनु भएका छन् । सदस्यहरुमा ललित नारायण चौधरी,जित

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ७०७ पटक पढिएको
    • समृद्धिपथ
  • नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो

    सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् । दशैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । मेलामा राति दुई युवा समूहबीच विवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिए । उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ । घटनाबारे पनि अ

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • ६७९ पटक पढिएको
    • समृद्धिपथ
  • सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्दै

    सप्तरी । बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ । केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भनाइ छ। मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको म

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • १,०३५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A