जिवछ उदासी लहान–२३ गढामा जन्मिएका बब्लु गुप्ता देशको राजधानी काठमाण्डौ देखि जन्मधर्ती रहेको सिरहा जिल्लामा समेत कोभिडको चपेटामा परेका गरीब दलित बस्तीहरुमा विभिन्न राहत सामग्री बाँडदै आउनु भएको छ । यतिवेला ५० हजार हवाई हाम्रो नेपाल चप्पल वितरण गर्ने उद्येश्यले सिरहाको लहान र वरिपरिका गाँउपालिकाहरुमा सक्रिय रहनु भएको छ । हण्ड्रेस ग्रुप्स नामक संस्था दर्ता गराएर स्वदेशी विदेशीहरुसँग आर्थिक सहयोग जुटाएर राहत वितरण लागेको हो । समस्यामा परेका हजारौ व्यक्तिलाई निःशुल्क खाना खुवाउने,चावल दाल र स्वास्थ्य सामग्री वितरण गरेर राष्ट्रिय पहिचान बनाउन सफल बब्लु गरीवहरुलाई मद्यत गर्न पाँउदा आफूलाई साह्
जिवछ उदासी लहान,साउन ३२ गते । लहान–३ स्थित रहेको लक्ष्मण ललिताच कुशवाहा माध्यमिक विद्यालयका दाता परिवारहरुलाई दोसलला ओढाएर सम्मनित गरेका छन् ।एसईई परीक्षामा सामेल भएका विधार्थीहरुको २५ वर्ष पुगेको अवसरमा विद्यालय व्यवस्थापन समितिले विद्यालयको स्थापनाकालदेखि हालसम्म आर्थिक रुपले सहयोग गरिरहेका दाता परिवारहरुलाई सम्मान गरेको हो । स्थानीय दाताहरुले आफ्नो हैसियत अनुसार विद्यालयलाई सहयोग गरिरहेकोले यस विद्यालयको भौतिक र शैक्षिक प्रगति अन्य विद्यालयहरुको तुलनामा प्रगतिउन्मुख देखिएको छ । माध्यमिक विद्यालय सञ्चालन गर्न दाता बन्नु भएका पूर्व वन राज्य मन्त्री समेत भैसक्नु भएका लक्षमण मेहता र उहाँ
सिरहा । सिरहाको औरही गाउँपालिकाका एक युवकलाई आजीवन कारावासको फैसला सुनाइएको छ । जिल्ला अदालतले श्रीमतीलाई आगो लगाइ हत्या गरेका आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार सो सजाय फैसला गरेको हो । विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाई हत्या गरेको ठहर अदालतले गरेको थियो । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको अदालतले जनाएको छ । गत २०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेका थिए । आगो लगाएपछि उनीले आफैँले श्रीमतीलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछ
फिरोज सिद्दिकी, लहान । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गए पनि लहानमा मास्कको प्रयोग गर्न छाडेपछि निशुल्क मास्क वितरण थालिएको छ । विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा, जिल्ला उद्योग वाणिज्य संघले अनिवार्य मास्क लगाउन आग्रह गर्दै निशुल्क मास्क वितरण गरिएको हो। नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि ‘म तपाईँको लागि मास्क लगाउँछु, तपाई मेरो लागि मास्क लगाइदिनुहोस्’ भन्ने नारा सहित सचेतनामूलक निशुल्क मास्क वितरण कार्य
एलवी यादव, लहान । ‘सुरक्षित मातृत्व, हामी सबैको दायित्व’ भन्ने मुल नाराका साथ सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका वडा नं ६ सितापुरमा २४सै घण्टा निःशुल्क प्रसुति सेवा केन्द्र (बर्थिङ्ग सेन्टर)को स्थापना भएको छ। सरकारको नीति अनुसार हरेक गर्भवती महिलाको प्रसुति घरमा नभई स्वास्थ्य संस्थामा हुपर्ने भएकोले सितापुर स्वास्थ्य चौकीमा प्रसुति सेवा केन्द्र (बर्थिङ्ग सेन्टर) स्थापना भई संचालनमा आएको हो । लक्ष्मीपुर पतारी गापाका जनताले पनि सो सुविधा पाएकामा स्थानीय वासीहरु हर्षविभोर भएका छन्। स्वास्थ्य चौकी सितापुरमा २४ सै घण्टा प्रसुति सेवा संचालनमा रहने र सो कार्यका लागि स्वास्थ्य चौकी २४ स
सिरहा । मानवअधिकारको क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरुको साझा संजाल मानवअधिकार एलाइन्स सिरहाले सरकारद्वारा हालै भएको भूमि सम्बन्धी समास्या सामाधान आयोग खारेजी गर्ने निर्णय फिर्ता लिई भूमिहीन सुकुम्बासीहरुको ब्यबस्थापनमा ध्यान दिन आग्रह गरेको छ । मानवअधिकार एलाइन्स सिरहाका अध्यक्ष देवराज पोखरेल सहितको टोलीले साउन २७ गते इलाका प्रशासन कार्यालय लहानका प्रमुखमार्फत सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नेपालको संबिधानले प्रत्याभूत गरेको भूमिहीन सुकुम्बासीहरुको आवासको हकलाई सुनिश्चितता गर्न गठित भूमि सम्बन्धी समस्या समाधान आयोगको खारेजी फिर्ता आह्वान गरेको हो । हालस
हाम्रो लहान, समृद्ध लहानको नाराका साथ लहानको २४ वटै वडाहरुमा विकास भएको श्रोत साधनलाई प्रयोग गरे शहरी र ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर द्रुत गति दिएको विकास निर्माणको क्रममा पछिल्लो चरणमा केहि गौरवका विकास योजनाहरुमा अबरमोध सृजना भएको छ । यहि सन्दर्भमा पत्रकार जिवछ उदासीले लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानीको अंश: 0 पछिल्लो चरणमा लहान नगरपालिकाले अघि बढाएको गौरवका तीन विकासका योजनाहरु के के छन् ? –हाम्रो लहान समृद्ध लहानको नारा व्यवहारमा उतार्न श्रोत साधनले भ्याएसम्म चुनावमा नगरवासीसँग गरेका चुनावी प्रतिवद्धताहरु ९० प्रतिशत नै पुरा गर्ने अठोटका साथ सडक निर्माण,शिक्षा, स्व
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.se
जिवछ उदासी लहान,साउन १७ गते । लहान नगरपालिका –३ स्थित दलित बस्तीमा रहेको सन्यासी आधारभूत विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको दुई कोठे पक्की भवन निर्माण हुने भएपछि स्थानीयहरु खुसी भएका छन् । फुसको घर निर्माण गरेर सञ्चालनमा आएको यस विद्यालयका पक्की दुई कोठे भवन निर्माण सुरु भएपछि स्थानीयहरु खुसी भएका हुन् । स्थानीय नगिना पासवान भन्नुहुन्छ,शुक्रबार विद्यालयमा पक्की भवन निर्माणको लागि लहान नगरप्रमुख मुनि साहको आगवन भएपछि हर्षले खुसी भयौ । २०५४ सालमा वाँसको फुसको घर बनाएर बाल विकासबाट स्थापना भएको यो विद्यालय कक्षा–३ सम्म चलिरहेको छ । पक्की भवन निर्माण होला र गरीव
जिवछ उदासी लहान नगरपालिकाका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विधार्थीहरु वैकल्पि विधिबाट पढ्न नजोडिदा माथिल्लो कक्षा भौतिक उपस्थितिमा नै सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेर सरोकारवाला निकायहरुसँग पहल थालिएको छ । लहान–३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहता र विद्यालयका प्रधानाध्यापक शिब शङकर मेहताले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक व्यवस्थापन समिति र लहान नगरपालिकाको शिक्षा समितिका सदस्यहरुसँग अन्तरक्रिया गरेर यस्तो पहल थालिएको हो । कोभिड–१९ को कारण बन्द रहेका विद्यालयहरु अब विस्तारै कक्षा ६ देखि माथिको विद
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A