समाज

    Showing ८५१-८५४ of ८५४ items.
  • कोरोनालाई जितेर घर फर्किए अर्का युवा हुसैन

    धीरेन्द्रप्रसाद साह राजविराज, जेठ २२ गते । सप्तरीको प्रथम कोरोना सङ्क्रमित व्यक्ति कोरोना भारसरलाई जितेर बिहीबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोनालाई जितेका जिल्लाको डाक्नेश्वरी नगरपालिका–३, हटेलका १८ वर्षीय नसिम हुसैनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले फूलको माला र अबिर लगाई खादा ओढाएर सम्मानपूर्व बिदाइ गर्नुभएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापनका संयोजक डा. रञ्जीतकुमार झा, नर्स तथा उहाँको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरू समेतले फूलको गुच्छा दिएर बिदाइ गर्नुभएको हो । भर्ना भएको २५ दिनपछि कोरोनाबाट मुक्त हुनुभएको हुसैनले

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • १०३ पटक पढिएको
    • समृद्धिपथ
  • भोली देखि इटहरी बजार खुल्ला गर्ने निर्णय

    इटहरी/ इटहरी उपमहानगरपालिकाले इटहरी नगरक्षेत्रका बजार १० बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ । आज इटहरीका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विहान ७ बजे देखि १० बजे सम्म इटहरी बजार खुल्ला गर्ने निर्णय गरेको हो । यस अघि अत्यावश्यक पसलहरु मात्र इटहरीमा खुल्ला गरिदै आएकोमा शैक्षिक संस्था,होटल,मठमन्दिर,गुम्बा,सिनेमाहल,पार्टी प्यालेस,ब्यूर्टि पार्लर,खेलकुद,सार्वजनिक सवारी वाहेक अन्य पसलहरु भोलीबाट खोल्न पाईने इटहरी उपमहानगरपालिकाकी उपमयेर लक्ष्मी गौतमले बताईन । उद्योग बाणिज्य संघ इटहरी,इलाका प्रहरी कार्यलय इटहरी र इटहरी उपमहानगरपालिका बीच सहमती भएको हो । आफ्नो पसल अगाडि साबुन पानी

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • २८२ पटक पढिएको
    • समृद्धिपथ
  • सुनसरीमा ७ जनामा देखियो कोरोना

    इटहरी/ सुनसरीका सातजना कोरोना संक्रमण पुष्टि भएको छ । दुई हप्ताअघि भारतबाट आएका सातजना कोरोना संक्रमण पुष्टि भएको हो । नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इस्राइल मन्सुरीका अनुसार भारतको गुजरातबाट आएका उनीहरूमा पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सातजना संक्रमित पाइएकाे हाे । कोरोना संक्रमण पुष्टि हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का एक पुरुष, वार्ड नम्बर ४ का चार पुरुष, वार्ड नम्बर ५ र वार्ड ८ का एक-एक पुरुष गरी सात जनामा कोरोना देखिएकाे हाे । पाँच दिनअगाड

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • १८४ पटक पढिएको
    • समृद्धिपथ
  • नेपालमा कोरोनाबाट थप एकको मृत्यु, बुधबार थपिए २०१ संक्रमित

    धरान/ नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय वृद्धको बुधबार ज्यान गएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सुरुमा सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना भएका उनलाई कोरोना देखिएपछि त्रिविमा पठाइएको थियो । उनको उपचारको क्रममा निधन भएपश्चात् सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बुधबार मात्रै २०१ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कुल संख्या २३ सय पुगेको छ । मन्त्रालयका अनुसार धनकुटामा एक जना कोरोन

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • १६१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A