स्वास्थ्य

    Showing १११-१२० of १३३ items.
  • टोल सुधार समितिको पहलमा पोर्ताहा गाँउ मदिरामुक्त घोषणा

    जिवछ यादव÷ फिरोज सिद्दिकी लहान,सखुवानन्कारकटि गाँउपालिका ३ पोर्ताहा टोल सुधार समितिको पहलमा औपचारिक रुपमा मदिरामुक्त गाँउ घोषणा गरिएको छ । शनिबार घोषणा सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न हुँदै सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक यादवले पोर्ताहा गाँउका युवाहरुले टोल सुधार समिति गठन गरेर गाँउलाई मदिरामुक्त र गाँउ घोषणा गर्न अथक प्रयास गरेपछि सफल भएकोमा यसलाई निरन्तरता दिइरहन सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘जहाँ समस्या हुन्छ, त्यहिबाट समाधान पनि खोज्नुपर्छ भने मान्यतालाई यस गाँउका शिक्षित युवाहरुले प्रमाणित गरेर देखाई दिएको छ ।   प्रदेश २ कै लागि नमूना र प्रेरणाद

    • प्रकाशित मितिः साउन १२, २०७७
    • ३९५ पटक पढिएको
    • समृद्धिपथ
  • बाँसको तामा अचूक औषधी, खाँदा हुने फाइदाहरु

    बाँसको कलिलो भागलाई तामा भन्ने गरिन्छ। बाँसको तामालाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । बाँसको तामा खादा मात्र मिठो हुने भने हैन यो मानव स्वास्थ्यको लागि पनि निकै फाइदाजनक मानिन्छ । नेपालमा यसको परिकार सिमित भएपनि एसियाको विभिन्न देशमा यसको सैयौं परिकारमा यसको प्रयोग गरेको पाइन्छ । बाँसको कलिलो मुन्टालाई काटेर स९साना टुक्रा बनाएर केहीबेर घाममा सुकाउनु पर्छ । घाममा सुकाएको तामामा बेसार हालेर मोल्ने र त्यसलाई सफा भाडोमा हावा नछिर्ने गरी बन्द गरेर । हामीले तामालाई जति लामो समय राख्ने गर्छौं त्यति नै यसमा अमिलोपन बढ्दै जान्छ । यसमा भिटामिन ’बी’, ’ई’ र ’ए

    • प्रकाशित मितिः साउन १०, २०७७
    • ५१७ पटक पढिएको
    • समृद्धिपथ
  • पानी उद्योगमा लहान नगरपालिकाबाट अनुगमन

    जिवछ उदासी ÷ फिरोज सिद्दिकी लहान,लहान नगरपालिकामा उत्पादित प्रशोधित पानीमा फोहोर भेटिएपछि लहान नगरपालिकाले अनुगमन सुरु गरेको छ । लहान नगरपालिकामा आपूर्ति भइरहेको सीता मिनरल वाटर फैक्ट्रीबाट उत्पादित अकाशगंगा पानीको प्याक बोटलमा नै फोहोर र कमिला रहेको भेटिएपछि विहिबार लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीको नेतृत्वमा अनुगमन गरिएको हो । नगर उपप्रमुख चौधरीका अनुसार अनुगमन गर्दा साँगुरो ठाँउमा पानी उत्पादन भइरहेको, सरसफाइमा कमि रहेको, पानी प्याक गर्नको लागि राखिएको खाली बोतलहरु अव्यवस्थित तरिका जत्र तत्र रहेको पाइको छ । उहाँले पानीको गुणस्तरमा कुनै सम्झौता गर्न नमिल्ने भन्दै लहा

    • प्रकाशित मितिः साउन ९, २०७७
    • ३९९ पटक पढिएको
    • समृद्धिपथ
  • कोभिड–१९ रेस्पोन्स कार्यक्रम अन्तर्गत लहान नगरपालिकालाई लाखौ मूल्यका सामग्री हस्तान्तरण

    जिवछ उदासी÷ फिरोज सिद्धिकी लहान नगरपालिकामा वाटर एड अन्तर्गत विकन परियोजनाको सहयोगमा लदित जनकल्याण युवा क्लव लहानको सक्रियतामा कोभिड –१९ मा चाहिने आवश्यक स्वास्थ्य सामग्री एक कार्यक्रमको बीच लहान नगरपालिकालाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा नगरप्रमुख मुनि साहले सामग्रीहरु ग्रहण गर्दै विकन परियोजना र दलित जनकल्याण युवा क्लवलाई धन्यवादज्ञापन गर्दै यस परियोजनाबाट लहानको स्वच्छता, सरसफाई र खानेपानीको लागि करोडौको रकम सहयोग भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, परियोजना र क्लवले गरेको सहयोग दीर्घ कालसम्म अविस्मरणीय रहने छ । लहानको १ देखि १० नम्वर वडासम्मका गरीव दलित

    • प्रकाशित मितिः साउन ५, २०७७
    • ४०२ पटक पढिएको
    • समृद्धिपथ
  • लागु औषधमुक्त समाज निर्माणको लागि नवजीवन कार्यक्रमको प्रभावकारिता

    जिवछ उदासी लहान असार २९ गते । लहान नगरपालिका देशकै सबैभन्दा ठूलो २४ वटा वडा भएको नगरपालिका हो । उत्तरमा चूरे महाभारत क्षेत्र दक्षिणमा सखुवानन्कारकटि पश्चिममा धनगडीमाई नगरपालिका र पूर्वमा बलान नदी सीमाना रहेको यस नगरपालिकामा मधेशी, पहाडी,दलित,जनजाती र मुस्लिम समुदायको समेत बाक्लो जनसंख्या रहेको छ । विकासको प्रतिस्पर्धामा समेत फड्को मारिरहेको यस नगरपालिकाले भौतिक विकास मात्रै होइन,समाजिक र नैतिक विकास समेत हुनुपर्छ भने पक्षमा रुचि लिएर काम गरेको देखिन्छ । लहान नगरपालिकाको न्यायिक समिति समेत अन्य पालिकाहरुभन्दा सक्रिय रहेको कामले परिणमले बोलिरहेको छ । नगरप्रमुख मुनि साहले एक दिन संचारकर्मीहरुसँगक

    • प्रकाशित मितिः असार २९, २०७७
    • ७६५ पटक पढिएको
    • समृद्धिपथ
  • राम कुमार उमा प्रसाद अस्पतालको स्तरोन्नति गर्छौ ः अध्यक्ष महतो

    जिवछ उदासी लहान ,प्रदेश २ का समाजिक विकास मन्त्रालयबाट लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालको विकास समतिमा सफिरिस हुनु भएको अध्यक्ष रोहित महतोले स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । राउ अस्पताल लहान स्थानीय तहबाट प्रदेश सरकारले आफ्नो जिम्ममा लिएपछि समिति विहिन रहेको थियो । समिति पूर्ण भएपछि अस्पतालको कामकाज अघि वढने अस्पतालले जनाएको हो । अध्यक्षपदको पदभार शुक्रबार एक औपचारिक कार्यक्रमको बीच ग्रहण गर्नु हुँदै अध्यक्ष महतोले भन्नुभयो, ‘म साामजिक विकास मन्त्रँलयका मन्त्री नवल किशोर साहसँग सय शैयाको अस्पताल बनाउने शर्त गरेर आएको छु । २०३५ सालमा स्थापना भएको अस्पताल

    • प्रकाशित मितिः असार २६, २०७७
    • ८७२ पटक पढिएको
    • समृद्धिपथ
  • कोरोना भाइरससँगै मौसमी रूघाखोकी, लक्षण एउटै रोग फरक

    कृष्णसिंह धामी काठमाडौं। वर्षायाम लागेसँगै मौसमी खोकी (फ्लू भाइरस) को संक्रमण देखिन थालेको छ। यो वर्ष मौसमी खोकीसँगै कोभिड–१९ को महामारीको प्रकोप छ। दुवैका लक्षण एउटै हुँदा यसले थप जोखिम बढाउने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बताए। विगतका वर्षमा वर्षा याममा मौसमी रुघाखोकीको मात्र सामना गरिन्थ्यो। तर, यो वर्ष भने कोभिड–१९ महामारी पनि छ। जसले गर्दा चुनौती बढी हुने डा। पुनको भनाइ छ। फ्लू र धूवाँधुलोसँगै वर्षात्को पानीका कारण रुघाखोकीको समस्या देखिन्छ। सामान्यतया एक हप्तामा निको भएर जान्छ। तर, अहिले भने रुघाखोकीजस्तै लक्षण दे

    • प्रकाशित मितिः असार २२, २०७७
    • २३१ पटक पढिएको
    • समृद्धिपथ
  • मदन जन्मजयन्तीको अवसरमा फलफूल वितरण र वृक्षारोपण

    जिवछ उदासी लहान, तत्कालिन नेकपा एमालेका महासचिव तथा जनताका बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ६९ औ जन्म जयन्तीको अवसरमा लहानका तीनवटा क्वाराइनटाइनमा रहेका व्यक्तिहरुलाई फलफूल वितरण र लहान नगरपालिकाको ६५ फिट सडकमा वृक्षारोपण गरिएको छ । मदन भण्डारी स्मृति फाउन्डेशन सिरहाको आयोजना गरिएको फलफूल वितरण र वृक्षारोपण गर्दै फाउन्डेशनका केन्द्रीय सदस्य र प्रदेश २ का अध्यक्ष जिवछ साहले मदन भण्डारीको पथमा नै नपालमा कम्युनिष्ट आन्दोलन सफल भएको भन्दै मदन भण्डारीको सपना सरकार गर्नको लागि देशमा समृद्धि, भेदभावको अन्तय, न्याय र समानता स्थापना गर्न आवश्यक रहेको छ । विश्व नै कोरोना महामारीको अक्रान्तमा रहेको

    • प्रकाशित मितिः असार १४, २०७७
    • ३७१ पटक पढिएको
    • समृद्धिपथ
  • नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ९९ पुगेको छ। मंगलबार पाँच सय ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जसमध्ये ९० जना महिला र चार सय ४८ जना पुरुष रहेका छन्। यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मृतक दैलेख, दुल्लुनगर नगरपालिका३ का ४५ वर्षिय पुरूष हुन्। ती पुरुषको असार ८ गते साढे ९ बजे सुर्खेत प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारका क्रममा निधन भएको हो र उनमा क्षयरोग तथा दमको सवास्थ्य समस्या थियो । उनलाई असार ३ गते दुल्लु अस्पताल दैलेखबाट उपचारकालागि प्रादेशि

    • प्रकाशित मितिः असार ९, २०७७
    • २४५ पटक पढिएको
    • समृद्धिपथ
  • प्रसूति सेवा लिन जाने महिलाहरुको मृत्यु नै हुनुपर्ने बाध्यता कहिलेसम्म ?

    जिवछ उदासी लहान । लहान १ मा रहेको लिला मदन प्रसूति घरमा सप्तरी खरछुइया घर भएकी २० वर्षिय मौषम खातुनको मृत्यु बुधबार राती भयो । यो मृत्यु लहानमा पहिलो पटक होइन, कैयन पटक यस्तो घटनाहरु लहान स्थित विभिन्न निजी अस्पताल र क्लिनिकहरुमा घट्दै आइरहेको छ । प्रसूति गराउन जाने महिलाहरु ज्यान गुमाउनुपर्ने बाध्यता कहिलेसम्म सर्वत्र चिन्ता र चासोको विषय भएको छ । मृत्यु भएपछि एक दुई दिन नारा जुलुस विरोध हुन्छ, पीडित पक्षलाई मिलाईन्छ, केहि महिना निजी अस्पताल क्लिनिकहरु सचेत हुन्छ फेरि कमाइको चक्करमा प्रसूति गराउन आउने महिला र नव जात शिशुको जीवनसँग मजाक गरेर भएपनि रकम असूल गर्न बन्द गर्दैन । यहि हो लहानको स्

    • प्रकाशित मितिः असार ५, २०७७
    • ५६० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A