राष्ट्रिय

    Showing ४८१-४९० of १,०९५ items.
  • 'शिक्षकहरु उच्च मनोवल राखेर काम गरौ'

      जीवछ उदासी  लहान,फागुन १२ गते ।  लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले राहत शिक्षकहरु उच्च मनोबल राखेर गुणस्तरीय शिक्षाको लागि भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।  नेपाल राहत शिक्षक समिति लहानले आयोजना गरेको बनभोज तथा सम्मान कार्यक्रम र गुणस्तरीय शिक्षाको लागि राहत शिक्षकको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । राहत शिक्षकहरु योग्य मात्रै होइन,उर्जावान समेत रहेको अनुगमनको क्रममा देखिको उहाँले भन्दै राहत शिक्षकहरु समयमा विद्यालयमा उपस्थित भएर शैक्षकि सुधारको लागि सहयोगी बन्न आग्रह गर्नुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'विदा घरपरिवारम

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • ५४१ पटक पढिएको
    • समृद्धिपथ
  • मधेशको समृद्धि भएमात्रै देशको समृद्धि संभव : प्रधानमन्त्री प्रचण्ड

      जीवछ उदासी  लहान,फागुन १२ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्डले मधेशको समृद्धिविना नेपाल देशको समृद्धि संभव नरहेको बताउनु भएको छ ।  सिरहा-धनुषाको सिमाना रहेको कमला नदीमा सिरहाको कल्याणपुर नगरपालिका -५ चिकना र धनुषाको सबैला नगरपालिका -४ पटेर्वा जोडने पुलको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो ।  मधेशको समृद्धिको आधार रहेको कृषि,कृषिसँग जोडिएको उद्योगधन्दा र सडक बाटोघाटोको विकास आवश्यक रहेकोले यसतर्फ वर्तमान सरकार काम गरिरहेको उहाँले बताउनुभयो । ४० वर्ष आगाडि जनयुद्धको तयारी गर्ने क्रममा सिरहा र धनुषा आउने क्रममा कैयौ पटक कमला वारिपारी पैदल कमला नदि तरेको

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • ५९५ पटक पढिएको
    • समृद्धिपथ
  • फगुन ७ प्रजातन्त्रको जननी : लगनलाल चौधरी

    जीवछ उदासी लहान, फागुन ७ गते । ८४ वर्षिय लगानलाल चौधरीले फागु ७ गतेलाई प्रजातन्त्रको जननीको रुपमा मनाउन आवश्यक रहेको बताउनु भएको छ । २००७ साल फागुन ७ गते राणा शासनको अन्तय भएपछि बल्ल प्रजातान्त्रिक माहोल बन्दै गएको हो । लहानको मटियर्वा डौरहीका लगनलाल चौधरी आफ्नो जीवनको महत्पूर्ण कालखण्ड पञ्चायतकालमै ब्यतित गरेपनि २०७४ सालमा नेकपा एमालेमा प्रवेश गरी सिरहा –१ प्रदेशबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइ ज्येष्ठ सदस्यताको लागि सभामुखको भूमिका समेत निर्वाह गर्नु भएको थियो । उहाँ भन्नुहुन्छ,‘पञ्चायतकालमा आवरणमा पञ्च देखिएपनि विचारले प्रजातन्त्र पक्षधर नै थिए ।’२०२२ सालमा सिरहा जिल्ला

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • १,०९७ पटक पढिएको
    • समृद्धिपथ
  • मधेसका मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

    जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाउनु भएको छ ।  मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले  विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गर्नु भएको थियो । आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन । विपक्षमा कुल ३५ सांसद पुगेका छन । दोस्रो पटक सम्म बिश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोहि पनि थिएन । यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • ३७६ पटक पढिएको
    • समृद्धिपथ
  • एकपक्षीय समाचारले द्वन्द्व निम्तयाउछ ः नगरप्रमुख चौधरी

    जीवछ उदासी लहान,फागुन ५ गते । लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले एकपक्षीय समाचारले समाजमा द्वन्द्व निम्ताइरहेको बताउनु भएको छ । राष्ट्रियसमाचार समिति(रासस)ले ६३ औ वार्षिकोत्सवको अवसरमा आयोजित जिम्मेबार पत्रकारिता र राससको भूमिका विषयक कार्यक्रमलाई शुक्रबार लहानमा सम्बोधनको क्रममा यस्तो बताउनु भएको थियो । समाचार ढिलै भएपनि केहि विग्रिदैन भरपर्दो स्रोत रसरोकारवाला सवै पक्षहरुको भनाइ राखेर सन्तुलित समाचार आवश्यक रहेको उहाँले भन्दै हतारमा एकपक्षीय र रिसइवी साध्ने किसिमको समाचारले समाजमा भ्रम र सामाजिक द्वन्द्व सृजना गरिरहेको बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,‘केहि समाचारले लहा

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • ५४४ पटक पढिएको
    • समृद्धिपथ
  • प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिका बलात्कृत, एकजना पक्राउ

    मुकेश कुमार यादव सिरहा, ३ फागुन  । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका बलात्कारमा परेकाे घटना बाहिरिएको छ।  प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि बलात्कार गरेको घटना बाहिरिएको हो।  बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा  बिहीबार बिहान घरब

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • ९९० पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षकको रूपमा तोकेको छ भने सम्भावित ३६ खेलाडीको नाम घोषणा गरेको हो । ए टिममा प्रधानमन्त्री यू–१९ वर्ष मूनीको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरिएको छ । सम्भावित ३६ खेलाडीमा अनुभवी विकेट किपर विनोद भण्डारी, घाइते भएर मैदान बाहिर रहेका कमलसिंह ऐरीदेखि यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल, आकाश चन्द, सुबाश भण्डारी, हेमन्त धामीसम्म समावेश छन् ।

    • प्रकाशित मितिः फागुन २, २०८०
    • १,०९८ पटक पढिएको
    • समृद्धिपथ
  • नगरपालिका तोडफोडमा सम्लग्नलाई तत्काल कारबाही गर्न माग

    मुकेश कुमार यादव सिरहा, १ फागुन। मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आइतबार पालिकामा भएको तोडफोडमा संलग्नहरुलाई तत्काल कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् । पालिकामा तोडफोड घटनाभएको २४ घण्टा वितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरु सश‌कित भएको भन्दै उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने आज पत्रकार सम्मेलन गरी माग गरेको हो।  मेयर यादवले विना कारण गुण्डा शैलिमा प्रशासनकै अगाडि पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सबैखालको प्रयास भइरहेको बताए। उनले भने, ‘हामी यसप्रकारको गुण्डाशैलीको घोर भर्त्सना गर्

    • प्रकाशित मितिः फागुन १, २०८०
    • ४५९ पटक पढिएको
    • समृद्धिपथ
  • बच्चाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले लहानमा दोस्रो LMC Expo हुँदै

    फिरोज सिद्दिकी लहान । एलएमसी सेकेन्ड्री स्कूल लहानमा दोस्रो ‘एलएमसी एक्सपो’ कार्यक्रम हुने भएको छ । विद्यालयको २६औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यालयले एसएमसी एक्सपोको आयोजना गर्ने भएको हो । विद्यार्थीहरुले कसरी आफूलाई सिकाइमा सहभागी गराइरहनुभएको छ भन्नेबारे जानकारी आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष पाण्डव हमालले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । यहि फागुन ४ गते शुक्रबारदेखि सुरु हुने एक्सपो दुई दिनसम्म चल्ने बताउदै कार्यक्रममा कला, संस्कृति र पिहिचान झल्काउने गरी विविध प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुने जानकारी दिनु

    • प्रकाशित मितिः फागुन १, २०८०
    • ७३३ पटक पढिएको
    • समृद्धिपथ
  • पाँच बुँदे प्रतिवद्धतासहित नेपालमा प्रतिबन्ध खुलाउन टिकटकको पत्र

    काठमाडौं । चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन नेपाल सरकारलाई आग्रह गरेको छ । कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाउँदै नेपाल सरकारलाई पत्र पठाएको हो । आफ्ना प्रतिवद्धतासहित सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पठाइएको पत्रमा नेपालीले टिकटकलाई

    • प्रकाशित मितिः फागुन १, २०८०
    • ५४२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A