इस्लाम धर्मावलम्बीहरुको महान पर्ब बकर ईदमा नगर प्रमुख मुनि साहको शुभकमना

  • साउन १७, २०७७
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता 

लहान । लहान नगरपालिकाक नगर प्रमुख मुनि साहले मुस्लीम समुदायले मनाउने  ईद उल अजहा (बकर ईद्) पर्ब सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताउनु भएकोे छ ।

शनिवार सम्पूर्ण इस्लाम धर्मावलम्बी नगरबसीहरुलाई शुभकामना सन्देश दिँदै नगर प्रमुख साहले यस पर्बमा शुभकामना आदानप्रदान गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास ब्यक्त गर्नु भएकोे छ ।

ईद उल अजहा (बकर ईद)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नगर प्रमुख साहले सुख, शान्ति, समृद्धि, दीर्घायु तथा प्रगतिको शुभकामना व्यक्त गर्नु भएकोे छ ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A