लहानको राधाकृष्ण चौकमा प्रकाश स्वीट हाउस संचालनमा

  • कार्तिक २७, २०७७
  • समृद्धिपथ
alt

लहान । लहान नगरपालिका वडा नं ६ राधाकृष्ण चौक नजिकै नयाँ बजारमा प्रकाश स्वीट हाउस नयाँ स्वरुपका साथ सञ्चालनमा आएको छ ।

aa

लहानका नयाँबजार, ग्रामिण चौक नजिकका ग्राहकहरुलाई मध्यनजर गर्दै मिठाइँ पसल सञ्चालनमा ल्याएको स्वीट हाउसका संचालक विजय साहले बताउनु भयो ।


यस भेगका मिठाइँ, छोला भटौरा, छोलासमोसा, दुध, दही, डेरी उत्पादनका सामानहरु पुरानो बजार जानु पर्ने समस्या हटेको मिठाइँ पसलमा बिभिन्न परिकारको स्वाद लिन आउनु भएको ग्राहक जिवछ यादवले बताउनुभयो ।

125120409_3528909027147099_1369996909656545616_n

कतै नभएको स्वादमा छोला समोसा, विभिन्न किसिमका मिठाई खुवाउने र ग्राहकहरुलाई खुसी पार्ने पसलका साहुजी विजय साहले बताउनु भयो । हाम्रो पसल लहानमा पुरानो पसल भए पनि नयाँ स्वरुपमा सुविधा सम्पन्न सञ्चालनमा आएको छ । पसलमा बिभिन्न किसिमका मिठाइँ, अडर अनुसार बर्थ डे केक, छोला समोसा लगायतका परिकार बनाउने उहाँले बताउनु भयो ।

125076578_420345975751807_2029870937807944562_n

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A