स्वास्थ्य मन्त्री त्रिपाठीद्वारा पदबहाली

  • पुस १२, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । मन्त्रालय सार हुनुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीले पदबहाली गर्नुभएको छ । शुक्रबार साँझ नै शितल निवास पुगी पद तथा गोपनीयताको सपथ खानु भएका स्वास्थ्यमन्त्रीले आईतबार मन्त्रालय पुगी पदभार सम्हाल्नुभएको छ ।

मन्त्री त्रिपाठी यसअघि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हुनुहुन्थ्यो । उहाँलाई प्रधानमन्त्री ओलीले शुक्रवार मन्त्रालय परिवर्तन गरि स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनुका साथै सोही सपथ समेत गराउनुभएको थियो । यसअघि स्वास्थ्यमन्त्री रहनुभएका भानुभक्त ढकाललाई पर्यटन मन्त्री बनाईएको छ । ढकालले यस अघि कानून मन्त्रालय समेत सम्हाली सक्नुभएको छ । न्युज अफ नेपाल

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A