मालपोत कार्यालय लहानको सेवा बन्द

  • वैशाख २४, २०७८
  • समृद्धिपथ
alt

लहान, २४ बैशाख । मोलपोत कार्यालय लहानले बैशाख मसान्त सम्मका लागि आन्तरीक सेवावाहेक सवैसेवाहरु बन्द गरेको छ । कोभिड १९ महामारीको जोखिम उच्च रहेको र यहाँको कर्मचारीहरुमा पनि कट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले सूचना प्रकाशित गरी शुक्रबारबाट आन्तरिक कामबाहेक सवै सेवा बन्द गरेको हो ।

कार्यालयले सूचना जारी गर्दै कोभिड १९ को दोस्रो लहर तिव्र गतिमा फैलिरहेको र यसबाट हामी पनि ग्रसित हुने सम्भावना रहेको र कार्यालयसँग सम्बन्धित लेखापढी व्यसायी, बैक तथा वितिय संस्थाका कर्मचारीहरुमा पनि संक्रमण देखिएको हुदा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले आजबाट बैशाख मसान्तसम्म बन्दगर्ने जनाएको छ ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A