राजाजी डाँडामा मोटरगाडी पुग्नेगरी ट्रायक खुल्दै

  • कार्तिक २०, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । लहान-१६ मा रहेको राजाजी डाँडामा मोटरगाडी  पुग्नेगरी ट्रायक खोल्ने कार्य अन्तिम चरणमा पुग्न लागेको लहान नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख मुनि साहका अनुसार धार्मिक पर्यटन क्षेत्रको विकास गर्न गत वर्ष पैदल हिड्न् ट्रायक खोलेको नगरपालिकाले यश वर्ष मोटर पुर्‍याउन लागेको हो । ३ किलोमिटर रहेको उकालो डाँडामा अहिले २ किलोमिटर बाटो खनि सकेको छ । निकट समयमै मोटरगाडी पुरयाएर त्यस क्ष्त्रको विकास गर्ने लक्ष्यकासाथ अघि बढिरहेका छौ ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A