जनसेवा मेरो प्राथमिकतामा : राज कुमार यादव

  • कार्तिक २०, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । नेकपा एमाले जिल्ला कमिटिका सदस्य समेत रहनु भएको लहान-२१ का राजकुमार यादले चुनावमा हुने जीतहार भन्दा जन सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।

गएको स्थानीय चुनावमा तीन दलले घेराबन्दी गर्दा झिनो मतले पराजित भएपनि जनताको पक्षमा काम गर्न पछि नपरेको उहाँले बताउनु भयो ।

गरीव किसान दलित मजदुरको पीडा र समस्यालाई आफ्नो समस्या बुझेर सधैं जनताको फिल्डमा रहेर  कनम गरिरहेकोले आउने चुनावमा जति घेराबन्दी गरेपनि यस वडामा एमाले चुनाव जित्ने यादवले विश्वास व्यक्त गर्नुभयो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A